Aamsanchar

कृषि

काठमाडौंँ  । कृषि जमिन बाँझो राख्न नपाइने सरकारी उद्घोष अन्ततः फितलो बन्दै गएको छ । सरकारी आँकडाअनुसार हाल १० लाख ३० हजार हेक्टर जमिन बाँझो छ । “अहिले त झन् उल्टो काठमाडौँ (काठ) आसपास र […]

शनिवार, भदौ २५, २०७३

चितवन । पशुको गर्भ रहे नरहेको ३० दिनभित्रै पत्ता लगाउन सकिने भएको छ । राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरका प्रमुख डा माधवप्रसाद आचार्यकाअनुसार रगत र दूधबाट हर्मनको लेबल हेरेर गर्भाधान भए नभएको पत्ता लगाउन थालिएको […]

शुक्रवार, भदौ २४, २०७३

पथरी (मोरङ)। मोबाइल सन्देस (एसएमएस)मार्फत आफ्ना गुनासाको सामाधान हुन थालेपछि मोरङका किसान गुनासा लिएर कृषि कार्यालय धाउनुुपर्ने झन्झटबाट मुक्त भएका छन् । जिल्ला कृषि विकास कार्यलय मोरङले मोबाइलको एसएमएस प्रविधिबाट किसानका कृषिसम्बन्धी गुुनासाका जवाफ दिन […]

बुधवार, भदौ २२, २०७३

सोलुखुम्बु । छेस्काम गाविसमा कृषकले तरकारी बालीमा मानव पिसाब प्रयोग गर्न थालेपछि उत्पादनमा वृद्धि भएको छ । छेस्काम गाविसका करिब ७०० घरधुरीमा एकवर्ष अघिदेखि इकोसान (पिसाब सङ्कलन गर्न मिल्ने) चर्पी प्रयोगमा ल्याइएपछि सङ्कलित पिसाब तरकारीबालीमा […]

मङ्गलवार, भदौ २१, २०७३

इलाम । दश दिन यता भारत निकासी बन्द भएको नेपाली अदुवा गोदामै थन्किँदा पूर्वी पहाडी जिल्लाका अदुवा किसान र व्यापारी समस्यामा परेका छन् । यतिबेला माऊ अदुवा बिक्री गर्ने मूख्य सिजन हो । तर, किसानले […]

सोमवार, भदौ २०, २०७३

दुर्गापुर । कनकाई नगरपालिका–७ दुर्गापुरस्थित जयश्री कृषि सहकारी संस्थाको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । संस्थाको अध्यक्ष लिलाबहादुर कन्दङवाको अध्यक्षता तथा झापा जिल्ला सहकारी संघको सचिव यूवराज ढकालको प्रमुख आतिथ्यमा सम्पन्न […]

शनिवार, भदौ १८, २०७३

काठमाडौँ। कृषि विकास मन्त्रालयले अहिले रासायनिक मलको अभाव नरहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा योगन्द्र कार्कीका अनुसार डिएपी, पोटास र युरिया मलको अभाव हुन नदिनका लागि कृषि सामग्री संस्थान र साल्ट ट्रेडिङ कर्पोरेसनलाई करिब […]

शुक्रवार, भदौ १०, २०७३

धनकुटा। जिल्ला कृषि विकास कार्यालय धनकुटाले ‘किसान परिचयपत्र’ वितरणको तयारी गरेको छ । कार्यालयले पहिलो चरणमा जिल्लाका ६ वटा सेवा केन्द्र र एउटा सम्पर्क केन्द्र मार्फत् ४५ सय किसानलाई किसान परिचयपत्र वितरणको तयारी गरेको हो […]

बिहिवार, भदौ ९, २०७३

सर्लाही । अन्नको भण्डार मानिने मध्य तराईको सर्लाहीमा धानबालीमा ब्लास्ट रोगको प्रकोप फैलिन थालेको छ । गाँजिएर गाढा हरियो देखिनुपर्ने धान दुई सातादेखि वर्षा नहुँदा अहिले पहँेलिएर ब्लास्ट रोगको प्रकोप फैलिन थालेपछि त्यहाँका किसान चिन्तित […]

शनिवार, भदौ ४, २०७३

बाबियाचौर (म्याग्दी) । म्याग्दीको गुर्जामा चट्याङ लागेर ७२ भेंडा मरेका र दुई कृषक घाइते भएका छन् । स्थानीय पुरान बुकीमा रहेको गोठमा बुधबार राति चट्याङ पर्दा सात कृषकको ७२ वटा भेंडा मरेका र गोठमा रहेका […]

बिहिवार, भदौ २, २०७३