Aamsanchar

कृषि

मुस्ताङ । जिल्लामा यस वर्ष चार हजार ४०० मेट्रिक टन स्याउ उत्पादन भएको छ । गत वर्षभन्दा यस वर्ष ४०० मेट्रिक टन कम स्याउ फलेको छ । सबैभन्दा बढी स्याउ उत्पादन मार्फा र जोमसोममा भएको […]

बिहिवार, असोज १३, २०७३

डडेल्धुरा । जिल्लामा मौसमी फलफूललगायत तरकारीको व्यवसाय गरेर परिवार धानिरहेका व्यापारि अहिले ओखरको व्यापारमा लागेका छन् । खुद्रा पसल तथा राजमार्गको छेउछाउमा ओखरको व्यापार व्यवसाय गर्दै आएका बेलामा मौसम अनुसारको व्यवसाय गरेर घरखर्च चलाउने गरेको […]

मङ्गलवार, असोज ४, २०७३

झापा। हरियो चियापत्तीको उचित मूल्य निर्धारण हुनुपर्ने लगायतका माग राखी झापाली चिया किसान धर्नामा बसेका छन् । विर्तामोडस्थित चिया तथा कफी विकास बोर्डको कार्यालयमा ३२ दिनदेखि किसान धर्ना बसेका हुन् । साना किसान झापाली चिया […]

शुक्रवार, भदौ ३१, २०७३

वालिङ । स्याङ्जाको चिन्नेबास–३ मान्केका देवेन्द्र लम्सालले व्यावसायिकरुपमा बाख्रापालन गर्दै आउनुभएको छ । नेपाल टेलिभिजनमा १० वर्षे लामो पत्रकारिता पेसा छाडेर उहाँ तीन वर्षदेखि बाख्रापालनमा संलग्न हुनुुहुन्छ । उहाँले बीउ बोका उत्पादन गर्ने उद्देश्यले फार्म […]

बिहिवार, भदौ ३०, २०७३

बैतडी । जिल्लामा पछिल्लो समय कोदो खेती लोप हुँदै गएको छ ।  कोदोको महत्वका बारेमा थाहा नहुँदा कोदो खेतीप्रतिको आकर्षण घट्दै गएको हो । कोदोलाई औषधिका रुपमा समेत प्रयोग गरिनुका साथै पोषिलो तत्वका रुपमा समेत […]

बुधवार, भदौ २९, २०७३

काठमाडौँ । कृषि विकास मन्त्रालयले देशका विभिन्न स्थानमा भएको अदुवाको उत्पादन निर्यात गर्न देखिएको समस्या समाधान गर्न मन्त्रालयका उपसचिव डा प्रद्युम्नराज पाण्डेको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरेको छ । समितिको सदस्यमा कृषि विभाग, कृषि […]

बुधवार, भदौ २९, २०७३

काठमाडौँ। कृषि विकास मन्त्रालयले यस वर्ष देशभर ९७ प्रतिशत धानखेती भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता योगेन्द्रकुमार कार्कीका अनुसार गत वर्ष ८७ प्रतिशत मात्र खेती भएकामा यस वर्ष १० प्रतिशतले खेती वृद्धि भएको हो । […]

सोमवार, भदौ २७, २०७३

काठमाडौंँ  । कृषि जमिन बाँझो राख्न नपाइने सरकारी उद्घोष अन्ततः फितलो बन्दै गएको छ । सरकारी आँकडाअनुसार हाल १० लाख ३० हजार हेक्टर जमिन बाँझो छ । “अहिले त झन् उल्टो काठमाडौँ (काठ) आसपास र […]

शनिवार, भदौ २५, २०७३

चितवन । पशुको गर्भ रहे नरहेको ३० दिनभित्रै पत्ता लगाउन सकिने भएको छ । राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरका प्रमुख डा माधवप्रसाद आचार्यकाअनुसार रगत र दूधबाट हर्मनको लेबल हेरेर गर्भाधान भए नभएको पत्ता लगाउन थालिएको […]

शुक्रवार, भदौ २४, २०७३

पथरी (मोरङ)। मोबाइल सन्देस (एसएमएस)मार्फत आफ्ना गुनासाको सामाधान हुन थालेपछि मोरङका किसान गुनासा लिएर कृषि कार्यालय धाउनुुपर्ने झन्झटबाट मुक्त भएका छन् । जिल्ला कृषि विकास कार्यलय मोरङले मोबाइलको एसएमएस प्रविधिबाट किसानका कृषिसम्बन्धी गुुनासाका जवाफ दिन […]

बुधवार, भदौ २२, २०७३