Aamsanchar

खेलकुद

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी सहिद स्मारक सी डिभिजन लिगको चौथो चरणका खेल सकिएका छन् । सातदोबाटोस्थित एन्फा मुख्यालयमा जारी प्रतियोगिताका सहभागी १४ क्लबले चार चरणका खेल खेलिसक्दा मोफसलका दुई […]

मङ्गलवार, वैशाख २०, २०७९

काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मङ्गलवार गुजरात टाइटन्स र पन्जाब किङ्गस खेल्दै छन् । खेल बेलुका पौने ८ बजे मुम्बईमा हुनेछ । गुजरात नाै खेलमा आठमा जितसहित १६ अङ्कका साथ तालिकाको शीर्ष […]

मङ्गलवार, वैशाख २०, २०७९

अष्ट्रेलियामा नेपालीहरुको एक स्थापित क्रिकेट क्लब एडिलेड नेप्लिज क्रिकेट एसोशियसन ‘एन्का’ ले अष्ट्रेलियाको एडिलेडमा अवस्थित १० र १२ वर्ष भन्दा कम उमेरका खेलाडी हरुलाई ‘एन्का जेम्स’ नामक सिजन मार्फत खेलाडी छनौट गरेर प्रशिक्षण दिने भएको […]

शनिवार, वैशाख १७, २०७९

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी म्यानचेस्टर युनाइटेडसँग बराबरीमा रोकिएको छ। वर्ल्ड ट्राफोर्डमा बिहीबार राति भएको खेलमा चेल्सी र युनाइटेडले १–१ गोलको बराबरी खेलेका हुन्। पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा चेल्सीले मार्कोस एलोन्सोको गोलमार्फत ६० […]

शुक्रवार, वैशाख १६, २०७९

काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनराईजर्स हैदरावादलाई हराउँदै नवप्रवेशी टोली गुजरात टाइटन्स शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा हैदरावादलाई ५ विकेटले हराउँदै गुजरात शीर्ष स्थानमा उक्लिएको हो । हैदरावादले दिएको एक सय ९६ […]

बिहिवार, वैशाख १५, २०७९

इन्डियन प्रिमियर लिग आईपीएल टि–ट्वान्टी क्रिकेटमा आज गुजरात टाइटान्स र सनराइर्जस हैदरावादबीच प्रतिस्पर्धा हुँदैछ। खेल वानखडे स्टेडियममा बेलुकी पौने ८ बजे शुरु हुनेछ। सात खेल खेलेकोमा ६ मा जित र एकमामा हार व्यहोरेर गुजरात १२ अंकसहित […]

बुधवार, वैशाख १४, २०७९

काठमाडौं –शिखर धवनले अविजित ८८ रन बनाएपछि पञ्जाब किंग्सले सोमबार राति इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नई सुपर किंग्सलाई ११ रनले हराएको छ । मुम्बईको वाङ्खडे रंगशालामा टस हारेर ब्याटिङका निम्त्याइको पञ्जाबले निर्धारित २० ओभरमा चार […]

मङ्गलवार, वैशाख १३, २०७९

नेपाल क्रिकेट संघ (क्यान) ले विकेट किपर ब्याट्सम्यान प्रदीप राज पाण्डेलाई जिम्बावे नेपाल सिरिजका लागि सहायक प्रशिक्षकमा नियुक्त गरेको छ । विराटनगर स्थायी बासिन्दा पाण्डेलाई मंगलबार सहायक प्रशिक्षकमा नियुक्त गरेको पाण्डेले जानकारी गराउनु भयो। नेपाली […]

सोमवार, वैशाख १२, २०७९

इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा शनिवार दुईवटा खेल हुँदैछन्। दिउँसो पौने ४ बजे डीवाई पाट्ली स्टेडियम मुम्बईमा हुने पहिलो खेलमा कोलकाता नाइट राइडर्स र गुजरात टाइटन्स भिड्दैछन्। जारी लिगमा नवप्रवेशी गुजरात आफ्ना ६ खेलबाट १० […]

शनिवार, वैशाख १०, २०७९