Aamsanchar

खेलकुद

काठमाण्डाै – आईसीसी टी–२० वरीयतामा नेपाल एक स्थान तल झरेको छ । आईसीसीले सार्वजनिक गरेको पछिल्लो वरीयता अनुसार नेपाल १३औँ स्थानमा छ । यसअघि नेपाल १२औँ स्थानमा थियो । ओमानमा सम्पन्न चार देशीय टी–२० श्रृङ्खलामा तीन […]

मङ्गलवार, फागुन ३, २०७८

काठमाडौं – नेपालका कप्तान सन्दीप लामिछानेले ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट लिएका छन् । सन्दीपले सोमबार ओमान जारी चारदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा आयरल्यान्डविरुद्ध ५०औँ विकेट लिएका हुन् । सन्दीपले १८औँ ओभरको पहिलो बलमा जर्ज डेकक्रेललाई कुशल भुर्तेलमार्फत […]

सोमवार, फागुन २, २०७८

काठमाडौं –नेपालले चारदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा सोमबार आयरल्यान्डविरुद्ध १२८ रनको लक्ष्य पाएको छ । मस्कटको अल अमारतस्थित ओमान क्रिकेट एकेडेमी मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका थिए । कप्तानको […]

सोमवार, फागुन २, २०७८

काठमाडौं –  नेपाल र आयरल्याण्डबीचको चारदेशीय टी–२० सिरिजको अन्तिम खेलमा आजअपरान्ह ४ः४५ बजेदेखि ओमानस्थित अल अमरेट क्रिकेट ग्राउण्डमा हुनेछ। यसअघि नेपालले पहिलो खेलमा घरेलु टोली ओमानलाई हराएको थियो। तर दोस्रो खेलमा युएईसँग पराजित भएको थियो। […]

सोमवार, फागुन २, २०७८

बिर्तामाड । पाँचौँ संस्करणको झापा गोल्डकप २०७८ नजिकिँदै जाँदा खेल मैदानको स्तरोन्नति सुरु गरिएको छ । यही फागुन २१ गतेदेखि हुने झापा गोल्डकपका लागि बिर्तामोड–३ मा रहेको डोमालाल राजवंशी रंगशालाको स्तरोन्नति र मर्मत सुरु गरिएको […]

शनिवार, माघ २९, २०७८

काठमाडौं – रविकुमार पासवानकाे दुई गाेलको मद्दतमा नेपाल पुलिस क्लबले बुधबार च्यासल युथ क्लबलाई २-१ ले पराजित गर्दै शहीद स्मारक ए डिभिजन लिगमा दाेस्राे जित हात पारेकाे छ । दशरथ रंगशालामा भएकाे खेलमा रविले दुवै […]

बुधवार, माघ २६, २०७८

काठमाण्डाै – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज नेपाल पुलिस क्लब र च्यासल युथ क्लब खेल्दैछन् । लिगको नवौं चरण अन्तर्गत पुलिस र च्यासलबीचको खेल दिउँसो एक बजे काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा हुनेछ । तालिका […]

बुधवार, माघ २६, २०७८

काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टोली आज ओमान जाँदैछ । आईसीसी पुरुष टी–२० विश्व कप अन्तर्गतको ग्लोबल छनोट ‘ए’ मा सहभागिता जनाउन टोली आज बेलुका ओमान जान लागेको हो । टोली बेलुका आठ बजे ओमान […]

मङ्गलवार, माघ २५, २०७८

काठमाण्डाै – सेनेगलले पहिलो पटक अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको छ । गएराति क्यामरुनमा भएको फाइनल खेलमा सेनेगलले पेनाल्टी सुट आउटमा इजिप्टलाई हराएको हो । निर्धारित समय र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेलको छिनोफानो […]

सोमवार, माघ २४, २०७८

काठमाडौं : वेस्टइन्डिजमा जारी यू–१९ विश्वकपको फाइनल आज हुँदैछ। उपाधिका लागि सर्वाधिक सफल टोलि भारतले इंग्ल्यान्डको सामना गर्नेछ। चारपटक च्याम्पियन बनिसकको भारत पाँचौ पटक विश्वकपको उपाधिका लागि मैदानमा उत्रिंदै छ। इंग्ल्यान्ड भने उमेर समूहमा २४ वर्पपछि […]

शनिवार, माघ २२, २०७८