Aamsanchar

खेलकुद

शरणामती। सोमबार देखि शनिबार सम्म झापा गाउँपालिकाको शरणामती आयोजना हुन लागेको दोस्रो अध्यक्ष कप प्रदेश नं १ पालिका स्तरीय पुरुष भलिवल प्रतियोगिताको तयारी पूरा भएको छ। भलिवल प्रतियोगिताका लागी शरणामती साथै जनता माविको खेलमैदान दुलहीझै […]

आइतवार, पौष ४, २०७८

काठमाण्डाै – नेपाल १९ वर्ष मुनिको महिला साफ च्याम्पियनशिप फुटबलमा भारतसँग पराजित भएको छ । बङ्गलादेशको ढाकामा आज आइतवार भएको खेलमा नेपाल भारतसँग एक–शून्य गोलले पराजित भएको हो । फाइलन पुग्नका लागि नेपाललाई आजको खेल कम्तीमा […]

आइतवार, पौष ४, २०७८

कैलाली – लुम्बिनी प्रदेश कैलालीको धनगढीमा भइरहेको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको दोस्रो दिन आज भएको पहिलो खेलमा जित हात पार्दै लुम्बिनी प्रदेश सेमिफाइनलमा पुगेको हो । लुम्बिनीले […]

आइतवार, पौष ४, २०७८

काठमाण्डाै – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज एउटा मात्रै खेल हुँदैछ ।  आज हिमालयन शेर्पा क्लब र ब्रिगेड ब्वाइज क्लब खेल्ने भएका छन् । खेल काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुका पौने पाँच बजे सुरु […]

आइतवार, पौष ४, २०७८

शरणामती। झापाको झापा गाउँपालिकामा प्रदेश १ अन्तरपालिका स्तरीय पुरुष भलिवल प्रतियोगिता हुने भएको छ। पुष ५ गते देखि संचालन हुने प्रदेश नं १ अन्तरपालिका स्तरीय खेलमा जिल्लाबाट १२ टिम र जिल्ला बाहिरबाट ८ टिमले भाग […]

आइतवार, पौष ४, २०७८

काठमाण्डाै – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन वटा खेल हुँदैछन् । दुई वटा खेल काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा र एउटा खेल पोखरामा हुनेछ । दशरथ रङ्गशालामा हुने पहिलो खेलमा दिउँसो एक बजे […]

शनिवार, पौष ३, २०७८

काठमाण्डाै – १९ वर्षमुनिको महिला साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भुटान खेल्दैछन् । नेपाल र भुटानबीचको खेल बेलुका पौने ७ बजे बङ्गलादेशको ढाकामा रहेको सहिद सिपाही मुस्तोफा कमल स्टेडियममा हुनेछ । फाइनल पुग्ने सम्भावना […]

शुक्रवार, पौष २, २०७८

काठमाण्डाै – सहिद स्मारक लिग ‘ए’ डिभिजन लिग फुटबलमा आजदेखि पाँचौँ चरणको खेल सुरु हुँदैछ । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा आज दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा सातदोबाटो युथ क्लब र त्रिभुवन आर्मी […]

शुक्रवार, पौष २, २०७८

काठमाडौँ — नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानमा सन्दीप लामिछाने नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ(क्यान)को बुधबार बसेको बैठकले लामिछानेलाई कप्तान नियुक्ती गर्ने निर्णय गरेको हो । क्यानले कम्पतान ज्ञानेन्द्र मल्ला र उपकप्तान दीपेन्द्र सिंह […]

बुधवार, मंसिर २९, २०७८

काठमाडौं : बंगलादेशमा जारी यू-१९ महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले प्रतियोगिताको दोस्रो खेलमा श्रीलंकालाई ६-० ले पराजित गरेको छ। बुधबार भएको खेलमा नेपालले श्रीलंकालाई एकपक्षीय रूपमा पराजित गर्‍यो। अधिकांश समय नेपालले दबाबमा राखेको खेलमा श्रीलंकाविरुद्ध नेपालले […]

बुधवार, मंसिर २९, २०७८