Aamsanchar

खेलकुद

दाङ। आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता नजिकिँदै गर्दा दाङको बेलझुण्डीमा निर्माणकार्य तीव्ररूपमा अघि बढिरहेको छ । बेलझुण्डी रङ्गशालामा यतिखेर बिहानैदेखि बेलुकासम्म निर्माणको कामलाई तीव्र पारिएको हो । अहिले त्यहाँ एथलेटिक्स र फुटबल खेलमैदानको निर्माणको काम अन्तिम […]

शुक्रवार, चैत २२, २०७५

बिर्तामोड । युवा तथा खेलकुद विकास समिति बिर्तामोडले महत्वपूर्ण छ वटा निर्णय गर्दै मंगलवार पहिलो बैठक सम्पन्न गरेको छ । नव गठित युवा तथा खेलकुद विकास समिति बिर्तामोडका अध्यक्ष टिका संग्रौलाको अध्यक्षमा भएको बैठमा प्रमुख […]

बुधवार, चैत २०, २०७५

शान्तिनगर । झापा बुद्धशान्ति–४ बर्नेमा आयोजित चौथो बर्ने च्यालेञ्जकप नकआउट फुटबल प्रतियोगिताको फाइनल खेल सरेको छ । गत चैत ११ गतेबाट सञ्चालित फुटबल प्रतियोगिताको फाइनल खेल चैत १८ गते सोमवारलाई तोकिएको थियो । फाइनल खेलमा […]

सोमवार, चैत १८, २०७५

म्याग्दी,  रोजगारीका लागि विदेशिएका युवाहरुको सहयोगमा म्याग्दीको धवलागिरि गाउँपालिका–७ काफलडाँडामा खेलमैदान निर्माण भएको छ । कतारमा रहेका काफलडाँडाका युवाको सहयोगमा जग्गा खरीद गरेर देवी देउराली युवा क्लबको खेलमैदान निर्माण भएको हो । करीब रु पाँच […]

आइतवार, चैत १७, २०७५

कुमार चौलागाईं÷मुना कार्की  काठमाडौँ, आगामी वैशाख ५ देखि ११ गतेसम्म प्रदेश नंं ५ को विभिन्न स्थानमा हुने आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा एक हजार ३०७ पदकका लागि पाँच हजार २११ खेलाडीले प्रतिष्पर्धा गर्ने भएका छन् । […]

आइतवार, चैत १७, २०७५

काठमाडौँ,  आठौँ बृहत् राष्ट्रिय खेलकूद प्रतियोगिता आगामी वैशाख ५ देखि ११ गतेसम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)को आज बसेको बोर्ड बैठकले प्रदेश नं ५ मा हुने उक्त प्रतियोगिताको मिति तय गरेको […]

शुक्रवार, चैत १५, २०७५

बाहुनडाँगी । आफुले पाएको अग्रतालाई टिकाउन नसक्दा मेचीनगर १२ को फुटबल टिमले वडा स्तरयि फुटबल प्रतियोगिताको सेमीफाइनलमा पुग्ने यात्रा समाप्त भएको छ । नव ज्योति युवा क्लब मेचीनगर ३ बडाखालको आयोजनामा जारी वडास्तरीय फुटबल प्रतियोगितामा […]

शुक्रवार, चैत १५, २०७५

काठमाडौँ,  राष्ट्रिय खेलको रूपमा मान्यता पाएको दुई वर्ष नपुग्दै भलिबल खेल अब राष्ट्रिय खेल हुने नहुनेमा अन्योल सिर्जना भएको छ । हालै युवा तथा खेलकूद मन्त्रालयले तयार गरी राष्ट्रियसभामा दर्ता भएको खेलकूदको विकास सम्बन्धमा व्यवस्था […]

बिहिवार, चैत १४, २०७५

बाहुनडाँगी । स्टाइकर रोमन मेचेको दुई गोलको मद्धतले आयोजक नव ज्योति युवा क्लब मेचीनगर ३ मेचीनगर वडा स्तरीय फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । बुधवार नव ज्योति निमाविको खेल मैदानमा भएको पहिलो क्वाटर पाइनल […]

बुधवार, चैत १३, २०७५

काठमाडौँ, २३ वर्षमुनिको एएफसी (यू–२३) च्याम्पियनसिप छनोट चरणको अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ । कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरमा गए राति सम्पन्न खेलमा नेपाल अफगानिस्तानसँग २–० गोल अन्तरले पराजित भएको हो । छनोट […]

बुधवार, चैत १३, २०७५