काठमाडौं, मंसिर १२। राजधानीमा विगत १० वर्ष देखि निरन्तररुपमा शिक्षा मनोरन्जन तथा सामाजिक श्रेत्रमा विभिन्न सौदर्य प्रतियोगीता फेशन सो लगायतका विभिन्न कार्यक्रम गर्दै आएको सिजन मिडियाले यस वर्षदेखि काठमाडौं ललितपुर तथा भक्तपुरका दश जोड दुईमा […]
काठमाडौँ, सशत्र प्रहरीको एपिएफ क्लबले प्रधान सेनापति छैठाँै अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । भद्रकालीस्थित सैनिक मुख्यालयको खेल मैदानमा आज भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुट आउटमा ४–२ गोलले पराजित […]
कांकरभिट्टा । नगर क्षेत्रमा खेलकुदको विकास र विस्तार तथा खेल मैदानको स्तरोन्नती गर्ने उदेश्यले झापाको मेचीनगर–८ स्थित आदर्श धिमाल समाजले फुटबल खेलको आयोजन ागर्ने भएको छ । मेची विद्योदय प्रा.वि (सेन्ट्री स्कुल) को खेल मैदानमा […]
काठमाडौँ, शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत चौथो चरणको दुई खेल आज सम्पन्न हुँदैछ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने आज पहिलो खेलमा हिमालयन शेर्पा र मच्छिन्द्र क्लब तथा दोस्रो खेलमा फ्रेण्ड्स क्लब र […]
फिक्कल, इलाम, देउमाई नगरपालिकास्थित गुफाथुम्कीबाट आज प्याराग्लाइडिङको सफल परीक्षण गरिएको छ । पर्यटन व्यवसायी तथा प्याराग्लाइडिङ बाङचु शेर्पाले बिहान ११ बजे गुफाथुम्कीबाट प्याराग्लाइडिङको सफल उडान गर्नुभएको हो । गुफाथुम्कीबाट उडाइएको प्याराग्लाइडिङ गुम्बाडाँडामा अवतरण गराइएको देउमाई […]
मङ्गलबारे, इलाम र पाँचथर जिल्लाका विभिन्न सीमावर्ती क्षेत्रबाट प्याराग्लाइडिङको परीक्षण उडान सफल भएको छ । सीमावर्ती क्षेत्रका नाम्तोक, एकचुले, फुस्रे र जुकेडाँडाबाट शनिबार परीक्षण उडान गरिएको थियो । सोलुखुम्बु जिल्लाका वाङ्चु शेर्पाले यस क्षेत्रका डाँडाबाट […]
काठमाडौँ, महाकाली स्पोर्टस सोसाइटी र नेपालय इण्टरनेशनल इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा प्राइम टाइम्स टी–ट्वान्टी त्रिकोणात्मक क्रिकेट प्रतियोगिता माघमा हुने भएको छ । आगामी माघ १ देखि १० गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपाल, भारत र […]
झापा। नेपाल दक्षिण एशियाली साफ गेममा शारीरिक सुगठनतर्फ झापाका उमेश राई (जीवन) ओभरअल च्याम्पियन भएका छन् । साउथ एशियन बडी विल्डिङ एण्ड फिटनेश च्याम्पियनसिप–२०१८को उपाधि जितेका राईले सबै उमेर समूहका प्रतिस्पर्धीलाई पछि पार्दै च्याम्पियन बनेका […]
एजेन्सी । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले पछिल्लो समय एकपछि अर्को गर्दै इतिहास रच्दै गैरहेका छन् । तर कप्तानका रुपमा भने महेन्द्रसिंह धोनीको आसपास पनि नआउने पाकिस्तानी क्रिकेट टिमका पूर्व कप्तान शाहिद अफरिदी बताउँछन् […]
काठमाडौँ, यही मङ्सिर २२ गतेदिख शुरु हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि सहभागी टोलीले धमाधम विदेशी खेलाडी भित्र्याउन थालेका छन् । प्रतियोगिताका लागि प्रत्येक टोलीले तीन/तीन जना विदेशी खेलाडी अनुबन्ध गर्नुपर्ने नियमाअनुसार […]