Aamsanchar

खेलकुद

काठमाडौँ, यही माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीमा हुने धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताका लागि धनगढी स्टार्सले दुई विदेशी खेलाडी क्लबमा भित्र्याएको छ । क्लबले संयुक्त अरब इमिरेट्स (युएइ)का कप्तान रोहन मुस्तफा र […]

सोमवार, माघ २१, २०७५

कुमार चौलागाईं / काठमाडौँ, घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएइ) विरुद्धको एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला जितेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज दिउँसो स्वदेश फर्कंदै छ । दुईवटा ऐतिहासिक शृङ्खला विजेता नेपाली टोली अपराह्न […]

सोमवार, माघ २१, २०७५

काठमाडौं । नेपालले युएईविरुद्ध ऐतिहासिक जीत हात पारेको छ। नेपाल र युएईबीचको टी-२० सिरिजको अन्तिम खेलमा नेपालले १४ रनको जीत हात पारेसँगै सिरिज आफ्नो कब्जामा गरेको हो। यसअघि नेपालले तीन खेलको एकदिवसीय सिरिज २-१ ले […]

आइतवार, माघ २०, २०७५

अर्जुनधारा। झापाको अर्जुनधारामा जारी प्रदेश नं.१ स्तरीय सुखानी शहीद स्मृती गोल्डकप महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा माउन्ट एभरेष्ट स्पोर्टीङ क्लब सुनसरी प्रवेश गरेको छ । स्थानीय नमूना सामुदायिक वन उपभोक्ता समूहको खेलमैदानमा आज सम्पन्न खेलमा इलाम […]

आइतवार, माघ २०, २०७५

मेचीनगर । बलभद्र आधारभूत विद्यालयको आयोजनमा मेचीनगर–३ डाँडा गाउँमा जारी ‘प्रथम बलभद्रप कप’ मेचीनगर स्तरीय अन्तर आधारभूत विद्यालय फुटबल प्रतियोगिता अन्तगरत आइतवार भएको खेलमा काँकरभिट्टा मावि, अरुणोदय अंग्रेजी मावि र पशुपति मावि आमडाँगी विजय भएका […]

आइतवार, माघ २०, २०७५

कुमार चौलागाईं / काठमाडौँ,  युएई भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीले आइतबार टि–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत युएईसँग अन्तिम खेल खेल्नेछ । तीन वटा एक दिवसीय र तीन वटा टि–२० सिरिजका लागि युएई पुगेको नेपाली टोलीले इतिहास कायम […]

आइतवार, माघ २०, २०७५

अर्जुनधारा। साविक विजेता लेटाङ फुटबल क्लब मोरङलाई पराजित गर्दै कनकाई नगर खेलकुद समिति झापाको अर्जुनधारामा जारी प्रदेश नं.१स्तरीय सुखानी शहीद स्मृती गोल्डकप महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । स्थानीय नमूना सामुदायिक वन उपभोक्ता […]

शनिवार, माघ १९, २०७५

अमित खम्बू / अर्जुनधारा। समृद्ध राष्ट्र बनाउन खेलकुद क्षेत्रको विकास र समृद्धी हुनु आवश्यक भएको हुँदा खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर कार्य गर्नुको विकल्प नभएको युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले बताए । झापा जिल्ला टेक्निकल […]

शनिवार, माघ १९, २०७५

अमित खम्बू / अर्जुनधारा। शहीदहरुले पु¥याएको योगदानको लागि उनीहरुलाई सम्झिनु र सम्मान गर्नु सबैको दायित्व भएको युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले बताए । ४६औं सुखानी शहीद स्मृती दिवसको सन्दर्भमा सुखानी शहीद स्मृती प्रतिष्ठान नेपालद्धारा […]

शुक्रवार, माघ १८, २०७५

मेचीनगर । बलभद्र आधारभूत विद्यालयको आयोजनमा मेचीनगर–३ डाँडा गाउँमा जारी ‘प्रथम बलभद्रप कप’ मेचीनगर स्तरीय अन्तर आधारभूत विद्यालय फुटबल प्रतियोगिता अन्तगरत शुक्रबार भएको खेलमा धुलावारी मावि, दोकानडाँडा बोर्डिङ स्कुल, पारिजात पब्लिक स्कुल, जनज्योती आधारभूत र […]

शुक्रवार, माघ १८, २०७५