
रियल मड्रिड स्पेनिस ला लिगा फुटबलमा नयाँ टिम मालोर्कासँग पराजित भएको छ । शनिबार राति भएको खेलमा मालोर्काले रियललाई १–० गोलअन्तरले पराजित गरेको हो । खेलको सातौं मिनेटमा नै लोगो जुनियरले गोल गर्दै मालोर्कालाई अग्रता […]
कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप छनोटअन्तर्गत दोस्रो चरणको समूह बी को खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ ।जोर्डनको अम्मान अन्तरराष्ट्रिय रङ्गशालामा गएराति भएको खेलमा जोर्डनसँग नेपाल ३–० गोलअन्तरले पराजित भएको हो । […]
काठमाडौं । क्रिकेटर पारस खड्काले राष्ट्रिय टिमको कप्तानी छोडेको घोषणा गरेका छन् । झण्डै एक दशकदेखि राष्ट्रिय टिमको नेतृत्व सम्हालेका खड्काले अब कप्तान पद छाड्ने निर्णय लिएका हुन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले नेपालको निलम्बन फुकुवा […]
पथरीशनिश्चरे, १७ असोज दोस्रो पथरीशनिश्चरे खुल्ला नक आउट फुटबल प्रतियोगिता असोज २९ गतेबाट सुनाखरी खेल मैदानमा हुने भएको छ । सुनाखरी युवा क्लबको आयोजना हुन गई रहेको फुटबल प्रतियोगितामा आयोजक सुनाखरी फुटबल क्लब,योसेक फुटबल क्लब, […]
दमौली, परिवर्तन नेपाल तनहुँ र टाइम एकेडेमीको संयुक्त आयोजनामा यहाँ आजदेखि टाइम कप क्रिकेट शुरु भएको छ । क्रिकेटप्रति आकर्षित गर्न तथा खेलाडीको हौसला बढाउने उद्देश्यका साथ उक्त प्रतियोगिता सञ्चालन गरिएको हो । प्रतियोगिताको उद्घाटन […]
काठमाडौं । विश्वकप फुटबल छनोटको दोस्रो चरणमा अष्ट्रेलियाविरुद्ध खेल्ने नेपाली टिमको घोषणा भएको छ । प्रशिक्षक योहान कालिनले अष्ट्रेलियाविरुद्ध उसैको भूमिमा खेल्ने २३ सदस्यीय नेपाली टिमको घोषणा गरेका हुन् । नेपालले यही असोज २३ गते […]
बिर्तामोड, असोज १३ । झापा स्पोर्टस् अवार्ड २०७५ को बर्ष उत्कृष्ट खेलाडी पुरुषतर्फ उमेश राई र महिला तर्फ एस्तर राई भएका छन् । शारिरीक सुगठनका उमेश राईले बर्ष उत्कृष्ट खेलाडीको अवार्ड जित्दै एक थान मोटरसाइकल जितेका […]
काठमाडौं । आज भएको त्रिकोणात्मक सिरिजमा सिंगापुरले नेपाललाई १५२ रनको लक्ष्य दिएको छ । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । टस जितेर पहिले ब्याटिङ थालेको घरेलु टोलीले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १५१ रन […]
बिर्तामोड । विजया दशमीको अवसर पारेर झापाको बिर्तामोडमा म्याराथुन दौड प्रतियोगिता सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटी उपशाखा विर्तामोड, रोड ट्रयाक क्लब बिर्तामोड र टिभीएस मोटरसाइकलको आधिकारीक बिक्रेताको पाथिभरा अटो लिङ्कको संयुक्त आयोजनामा ५ […]