Aamsanchar

खेलकुद

बिर्तामोड । टाईब्रेकरमा भाग्यमामनी सावित हुदै एपिएफ छैटौं संस्करणको झापा गोल्ड कपको उद्घाटन खेलमा बिजयी भएको छ । संकटा क्लब काठमाण्डौलाई ४–२ गोल अन्तरले पराजित गर्दै एपिएफले क्वाटरफाइनलको यात्रा तय गरेको हो । एपिएफका लागि […]

शनिवार, फागुन १९, २०८०

काठमाडौं। जारी त्रिकोणात्मक टी-२० सिरिजमा आज नेपाल र नेदरल्याण्डसबीच खेल हुदैँछ । त्रिभुवन विश्वबिधालय खेल मैदान, किर्तिपुरमा हुने यो खेल बिहान ११ः ३० बजेदेखि शुरु हुदैँछ । जारी सिरिजमा नेपालले ३ खेलमा एक जितसहित २ अंक हासिल […]

शनिवार, फागुन १९, २०८०

बिर्तामोड । फागुन १९ गतेदेखि सञ्चालन हुने छैटौँ झापा गोल्डकप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । बिर्तामोडको बिर्ताबजारस्थित डोमालाल राजवंशी रङ्गशालामा हुने प्रतियोगिताको मैदान व्यवस्थापन, प्याराफिट निर्माण लगायतका मुख्य काम सम्पन्न भएको आयोजकले […]

बिहिवार, फागुन १७, २०८०

चितवन। भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न ठेक्का आह्वान गरेको छ । निर्माण अलपत्र परेको रंगशालामा पहिलो चरणको काम गर्न महानगरले ठेक्का आह्वान गरिएको हो। ठेक्का आह्वानको म्याद एक महिना राखिएको छ । […]

बिहिवार, फागुन १७, २०८०