Aamsanchar

झापा

चारपाने । झापाको बाह्रदशी गाउँपालिका वडा नं. १ जनता बजार पस्चिम घाग्रा खोला किनारमा गोल्यान एग्रो ट्रेड प्रालिले शूरु गरेको स्ट्रबेरी खेती हेर्न आजभोली मानिसको घुईचो बढदै गएको छ । पूर्वको लागि नौलो खेती स्ट्रबेरी […]

सोमवार, फागुन २६, २०७६

बिर्तामोड । कोरोना भाईरसले विश्वलाई आतंकित बनाई रहेको अवस्थामा नेपाल पनि उच्च जोखिम रहेको विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले बताईसकेको छ । नेपालमा यतीवेला मानिसको चहलपहन क्रमस् कम हुदै गएको छ । सरकारले ठुला ठुला भेला […]

शनिवार, फागुन २४, २०७६

एसियाकै जैविक बिबिधता भएको जलथल जङ्गललाई खण्डित गर्दै प्रदेश सरकारबाट बाटो खन्ने कुरालाई बन अभियान्ताहरुले बिरोध गरेका छ्न । नेपालमा जलथल जङ्गल जस्तो बन तराईमा नभएको र हिमाल ,पहाड ,चुरेमा समेत पाइने बन्यजन्तु ,बनस्पति ,जडिबुटी […]

बिहिवार, फागुन २२, २०७६

बिर्तामोड। झापा गोल्डकपको अध्यक्षमा युवा व्यवसायी विनोद बस्नेत चयन भएका छन् । मंगलबार बिर्तामोडमा भएको संस्थाको साधारणसभाले उनलाई आगामी कार्यकालका लागि सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । बस्नेत यसअघि गोल्डकपको उपाध्यक्ष थिए । निर्वाचन […]

मङ्गलवार, फागुन २०, २०७६

झापा । धान उत्पादनको प्रमुख स्थान मध्ये को एक झापा पर्छ, धान उत्पादन संगै  पछिल्लो समयमा झापा मकैमा पनि आत्मािर्भर हुने तर्फ उन्मुख भइरहेको अवस्थामा झापा गाउँपालिका र कनकाई नगरपालिकामा मकैजोन कार्यक्रम लागू भएको छ […]

बुधवार, फागुन १४, २०७६

झापा : झापामा समाजका बौधिक व्यक्तित्व, सामाजिक, राजनितिक नेतृत्वककर्ता भन्ने हरुनै कानुनले प्रतिबन्ध गरेको जुवा खेल्ने क्रममा प्रहरीले गएराती जुवाको खालबाट ९१ हजार सहित ८ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका सवै सामाजिक क्षेत्रमा […]

शनिवार, फागुन १०, २०७६

युवतीलाई आर्थिक प्रलोभन देखाई झापाको मेचीनगरमा कोठा भाडा लिएर यौन धन्दा चलाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला मोरङ विराटनगर उप महानगरपालिका ५ घर भई हाल झापाको मेचीनगर नगरपालिका ७ […]

बिहिवार, फागुन ८, २०७६

झापा । नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) भएको बताएर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–३, झुल्केका २२ वर्षीय विजय वाग्ले रहेका छन् । जिल्ला प्रहरी कार्यालय, झापाका […]

बुधवार, फागुन ७, २०७६

झापा । इलामको पशुपतिनगर नाकाबाट भन्सार छलेर ठुलो परिणामको लत्ताकपडा भित्रिरहेको खुलासा भएको छ । केही दिनअघि इलाका प्रहरी कार्यालय पशुपतिनगरले करिब १५ लाखको लत्ताकपडा बरामद गरेको घटना सेलाउन नपाउँदै झापा प्रहरीले बिहीबार करिब ५० […]

शुक्रवार, फागुन २, २०७६

बन्चराको विडले हिर्काएर झापामा एक बुबाले छोरीको हत्या गरेका छन। मादक पदार्थ सेवन गरी विहीबार राती साढे ८ बजे शिवसताक्षी ९ का ४६ वर्षीय भीमवहादुर ठटालले झड्केली छोरीको रेखाको हत्या गरेका हुन । स्थानीयका अनुसार […]

शुक्रवार, फागुन २, २०७६