कनकाई । सुरुंगा जेसीजले यस वर्ष कानुन र सामाजिक क्षेत्रमा क्रियाशील व्यक्ति झापा बिर्तामोड –१ निवासी कोपिला बस्नेतलाई वर्ष उत्कृष्ट नागरिक सम्मान प्रदान गरेको छ । आज (शनिवार) जेसीजको १४ औं पद हस्तान्तरण समारोहको अवसरमा […]
मेचीनगर । मेचीनगर नगरपालिकाले नगरभित्रका मेची निन्दा र हडियाँ खोलाबाट अवैध रुपमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गर्ने सवारी साधनलाई पक्राउ गरी धमाधम कारवाही शुरु गरेको छ । कारवाही स्वरुप कार्यालयले दशदिनको अवधिमा २ लाख रुपैयाँ […]
मेचीनगर । ७१ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर पारेर मंगलबार झापाको मेचीनगरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । हरेक वर्षको जनवरी २६ का दिन यो दिवस विश्वभर मनाउने गरिन्छ । मेची भन्सार कार्यालय काँकरभिट्टा र […]
मेचीनगर। मेचीनगरका १५ वटै वडामा रहेका मेलमिलापकर्तालाई दक्ष अनुभवी बनाएर गुणस्तरीय न्याय सम्पादन गर्ने उद्घेश्यले झापाको मेचीनगरमा सोमबारबाट मेलमिालप सम्बन्धि ८ दिवशिय आधारभूत तालिम शुरु भएको छ । उपप्रमुख मीना पोखरेल उप्रेतीको सचिवालयले दिएको जानकारी […]
कनकाई । झापाको कनकाई नगरपालिकामा समाजमा विद्यामान हानिकारक अभ्यासहरूका विषयमा अन्तरक्रिया भएको छ । राष्ट्रिय महिला आयोगको आयोजनामा शुक्रवार (आज) कनकाईमा बाल विवाह, बहु बिबाह, दाइजो प्रथा, बोक्सीको आरोपलगाएका प्रथाहरू सम्बन्धी एक दिने मधेश केन्द्रित […]
कनकाई । झापाको कनकाई नगरपालिका नागरिकलाई छिटो छरितो चुस्त दुरुस्त सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने अभियानमा जुटेको छ । नगरबाट प्रवाह हुने हरेक प्रकारका सेवासुविधा नागरिकसम्म सहज एवम् थप प्रभावकारी रुपमा पु¥याउने अभियानमा नगरपालिका जुटेको […]
मेचीनगर । झापाको मेचीनगर— ९ स्थित उपभोक्तामहिला कृषि सहकारी संस्था लिले बुधबार २५ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । संस्थाको आठौँ वार्षिक साधारणसभाको अवसर पारेर ८० देखि ९८ वर्ष उमेर समूहका बृद्घालाई सम्मान गरेको […]