Aamsanchar

झापा

        झापा-नेपाली कांग्रेसको झापाको निर्वाचनको मत परिणाम आउने क्रम जारी रहेको छ । पछिल्लो मत परिणाम अनुसार राम कट्टेल समूहको अग्रता कायमै रहेको छ । कूल खसेको ३३ सय ११ मत मध्ये […]

शनिवार, मंसिर ११, २०७८

  झापा-नेपाली कांग्रेस झापाको मतगणनाको ताजा परिणाम अनुसार सभापतिका उम्मेद्वार राम कट्टेलले ७७६ मत र देउमान थेबेले ५३५ मत प्राप्त गरेका छन् । याे १३२५ मतगणनाको परिणाम हो । उपसभापतिका उम्मेद्वार प्रेम सम्बाहाम्फेले ७४८ र […]

शनिवार, मंसिर ११, २०७८

झापा- झापामा जंगली हात्तीको आक्रमणबाट आज एकजनाको मृत्यु भएको छ । भद्रपुर नगरपालिका–९ बस्ने ६० वर्षीय रामबहादुर बुर्जामगरको मृत्यु भएको हो । बिहान करिब साढे ६ बजे मेचीनगर नगरपालिका–१४, शनिबारेस्थित टंक पौडेलको चिया बगानमा चिया […]

शुक्रवार, मंसिर १०, २०७८

        झापा – जुवाको अखडा बनेको झापाको दमकबाट फेरि ९ जना जुवाडे पक्राउ परेका छन् । हिजो दिउँसो ३.३० दमक ५बस्ने टेकबहादुर कार्कीको घरको कोठाभित्र जुवाजन्य तास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा ईलाका […]

बुधवार, मंसिर ८, २०७८

      झापा-झापामा बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका ६ का ६० वर्षीय कविराज बोहरा रहेको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ । कार्यालयका अनुसार मंगलवार दिउँसो २ […]

बुधवार, मंसिर ८, २०७८

बिर्तामोड । आसन्न नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत आगामी मंसिर ९ र १० गते हुने जिल्ला निर्वाचनमा सभापति पदका उम्मेदवार कांग्रेस नेता देउकुमार थेवेले आफ्नो समूहको तर्फबाट अरु ६ जना उम्मेदवारको नाम सार्वजनिक गरेका […]

बुधवार, मंसिर ८, २०७८

        झापा- झापाको दमक नगरपालिका २ का मोहन कुमार तामाङको घरबाट तास खेलिरहेको अबस्थामा तामाङ सहित ६ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा घर धनि मोहन कुमार तामाङ, सोही स्थानका ३८ […]

सोमवार, मंसिर ६, २०७८

     झापा- झापाकाे मेचीनगर नगरपालिका ६ फाईरिङ चोकमा अटो टेम्पुको ठक्करबाट पदैल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ५१ बर्षीय चन्द्र प्रसाद अधिकारी रहेका छन् । हिजो बेलुका साढे ६ बजे […]

सोमवार, मंसिर ६, २०७८

        झापा : झापामा विभिन्न घटनामा एक भारतीय नागरिकसहित १० जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार विदेशी मुद्रा, फरार, लागु औषध र जुवातास खालबाट गरी १० जना पक्राउ परेका हुन्। प्रहरीका […]

सोमवार, मंसिर ६, २०७८

    विर्तामोड – बैदेशिक रोजगारीका क्रममा मलेसियामा रहेकी पारु लोहारले नारी सञ्चार गृहको अक्षयकोषका लागि सहयोग गर्नुभएको छ । झापाका महिला पत्रकार तथा सञ्चारकर्मीहरुको छाता संगठन नारी सञ्चार गृहले बहुउद्देश्यीय लक्ष्य राखेर स्थापना गरेको […]

आइतवार, मंसिर ५, २०७८