
झापा – नेपाली कांग्रेस झापा क्षेत्र नं १ को प्रदेश ‘क’को सभापति पदमा हरि बुढाथोकी र ‘ख’को सभापति पदमा सन्तोष न्यौपाने निर्वाचित भएका छन् । झापामा प्रतिनिधिसभाको पाँच वटा र प्रदेश सभाको १० वटा निर्वाचन […]
झापा- सरकारी छाप दस्तखत किर्ते मुद्धामा फरार एक प्रतिवादी १८ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनधारा ५ बस्ने ६५ बर्षिय उदय पराजुली रहेका छन् । उनलाई झापा जिल्ला अदालतको २०६० […]
विर्तामोड । नेपाली कांग्रेस झापाका अग्रज नेताहरुले १३ औं महाधिवेशनमा भएको भद्र सहमति कसैले नतोड्न आह्वान गरेका छन् । १३ औं महाधिवेशनमा वर्तमान सभापति उद्वव थापालाई निर्विरोध बनाउन सभापतिका तत्कालीन उम्मेद्वार देउकुमार थेवेले उम्मेद्वारी फिर्ता […]
झापा – पूर्व-पश्चिम राजमार्गअन्तर्गत कमल गाउँपालिका–५ स्थित लभडाँडा सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ। मृत्यु हुनेमा कमल–५ का २४ वर्षीय डिल्लीराम शाही रहेको प्नहरीले जनाएको छ। बिहीबार अपराह्न भएको दुर्घटनाका […]
झापा- झापा मेचिनगर नगरपालिका १० खयरडागी स्थितबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ४१ बर्षीय रबि झा रहेका छन् । हिजो दिउँसो साढे १२ बजे ईलाका […]
झापा – तिहार र छठ पर्वलाई लक्षित गरी भारतबाट नेपाल भित्राइएको साढे ११ लाख रुपैयाँ भन्दा बढी मूल्य बराबरको बारुदजन्य पटाका बरामद गरिएको छ । झापा जिल्लाका विभिन्न स्थानबाट बरामद गरिएको सो मूल्य बराबरको पटाका […]
झापा । गर्भवती तथा सुत्केरी महिलामा देखिने मानसिक समस्याहरुको न्यूनीकरणका लागि समुदाय स्तरबाट कसरी काम गर्न सकिन्छ भन्ने उद्देश्यले झापाको बिर्तामोडमा एक दिने कार्यशाला सम्पन्न भएको छ । मातृ स्वास्थ्य सेवा सम्वन्धी सामाजिक अवस्था विषयक […]
बिर्तामोड । पूर्व–पश्चिम विद्युतीय रेलमार्ग अन्तर्गत झापा खण्डमा डेढ महिनाभित्र रेलवेका लागि अधिग्रहण गर्ने जग्गामा डिमार्केशनको काम सम्पन्न गर्ने सहमति भएको छ । आइतबार झापाको बिर्तामोडमा सरोकारवालाहरुबीचको बैठकले त्यस्तो निर्णय गरेको हो । रेलवे प्रभावितहरुको […]
झापा- झापा अर्जुन्धारा नगरपालिका ११ सालबारी स्थित चारआली शनिश्चरे सडक खण्डमा कालिखोलाको कल्वटमा मोटरसाईकल ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक सोही स्थानका १८ बर्षीय […]