Aamsanchar

झापा

बिर्तामोड । जिल्ला कोभिड व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले निषेधाज्ञालाई थप परिमार्जन गरेको छ । यस अघि भन्दा अझ समय लम्याए र पसल, होटल तथा रेष्टुरेन्ट सञ्चालन गर्न दिने भएको छ । शुक्रबारदेखि खाद्यन्न, फलफूल, […]

बिहिवार, साउन ७, २०७८

  काँकरभिट्टा । गत आर्थिक बर्ष २०७७/०७८ को एकवर्षे अवधिमा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले ३ करोड ६९ लाख ५३ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको छ । सवारी नियम उल्लंघन गर्ने सवारी साधनलाई […]

बुधवार, साउन ६, २०७८

झापा — विद्युत् प्राधिकरण वितरण केन्द्र अनारमनीमा कार्यरत बिर्तामोड–४ जात्रुबाडीका ६१ वर्षीय कुलबहादुर भट्टराई बिर्तामोड–८ बाह्रबिघेस्थित स्थानीय रामकुमारी दर्जीको घरमा मिटर जडान गर्न असार २३ गते बिहान घरबाट निस्किएका थिए । उनी बिजुलीको पोलमा चढेका मात्रै […]

सोमवार, साउन ४, २०७८

बिर्तामोड । नेपाली युवामाझ लोकप्रिय, मेमोरी किङ्ग भनेर चिनिने अर्पण शर्मा कट्टेलले गिनिज बुक अफ वर्ल्ड  रेकर्डमा दोस्रो पटक कीर्तिमानी राख्ने तयारी गरेका छन् । उनले दोस्रो पटकको कीर्तिमानी पनि पहिलो कीर्तिमानीजस्तै वस्तुहरुको क्रम संख्या […]

आइतवार, साउन ३, २०७८

झापा- झापामा खुकुलो निषेधाज्ञा थप एक साता लम्बाइएको छ । जिल्ला प्रशासन कार्यालय झापामा आज बसेको डिसीसीएमसीको बैठकले साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरिएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए । झापामा कोरोना […]

बिहिवार, असार ३१, २०७८

झापा – बिर्तामोडकी सृजना बस्नेतको हत्यारालाई कडा कारबाहीको माग राख्दै मेची–महाकाली संयुक्त बुहारी आवाजले जिल्ला प्रशासन कार्यालय झापालाई ज्ञापनपत्र बुझाएको छ। बुहारी आवाज झापाकी संयोजक शिखा खड्का (गणेश) र उपाध्यक्ष गंगा भट्टराईको नेतृत्वमा गएको टोलीले […]

बुधवार, असार ३०, २०७८

झापा- कोरोना भाइरसको संक्रमणका कारण हिजो एकैदिन झापामा सात जनाको मृत्यु भएको छ । समुदाय तहमा संक्रमण फैलिने क्रम जारी रहेकाले मानवीय क्षतिका घटना बढ्दै गएका हुन् । बिर्तासिटी हस्पिटलमा दुईजना , मेची अस्पतालमा दुईजना […]

बुधवार, असार ३०, २०७८

झापा- झापा भद्रपुरका पुराना उद्योगी तथा समाजसेवी परशुराम अग्रवालको मृत्यु भएको छ । कोरोना संक्रमित अग्रवालको उपचारको क्रममा भारतको सिलिगुडीस्थित महाराजा नर्सिङ होममा गएराति मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । स्वास्थ्यमा समस्या देखिएपछि गत […]

बिहिवार, असार २४, २०७८

झापा – सिन्धुपाल्चोकका बाढी पहिरो पीडित परिवारलाई झापा जिल्ला कारागार भद्रपुरका कैदीबन्दीले आर्थिक रकम सहयोग गरेका छन्। झापाका कैदीबन्दीहरुले एक छाक काटेर जम्मा गरिएको ५१ हजार १०० रुपैयाँ सिन्धुपाल्चोकका बाढी पहिरो पीडित परिवारलाई सहयोग गरेका […]

बिहिवार, असार २४, २०७८

झापा- झापामा निषेधाज्ञा थप खुकुलो बनाउदै समय थपिएको छ । डिसीसीएमसी झापाको बैठकले निषेधाज्ञा असार ३१ गते सम्मलाई थपिएको छ । यस्तै सार्वजनिक यातायात सञ्चालनमा आउने भएका छन् । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाबाट […]

सोमवार, असार २१, २०७८