Aamsanchar

झापा

झापा- झापामा पछिल्लो २४ घण्टामा ६२६ जनाको परिक्षण गर्दा १८३ जना कोरोना संक्रमित थपिएका छन् । ४४६ जनाको पिसिआर परिक्षण गर्दा १३८ जना र १८० जनाको एन्टिजेन परिक्षण गर्दा ४५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य […]

बुधवार, भदौ ९, २०७८

बुधबारे –बुद्धशान्ति गाउँपालिकाका २९ जना अपाङ्गता भएका विपन्न व्यक्तिहरुलाई आज खाद्यान्य वितरण गरिएको छ । बुधबारे जेसीज, बुद्धशान्तिका लागि हामी अभियान, बरपीपल बचत तथा ऋण सहकारी संस्था बुद्धशान्ति र जोइन्ट हेन्ड युथ सोसाइटीको संयुक्त आयोजनामा […]

बुधवार, भदौ ९, २०७८

झापा- झापामा एक जना होटल व्यवसायी मृत अवस्थामा फेला परेका छन् । अर्जुनधारा–५ लक्ष्मीपुरका मानव होटल सञ्चालक झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । उनी मृत आफ्नै नयाँ घरमा मृत फेला […]

बुधवार, भदौ ९, २०७८

झापा –अर्जुनधारा नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको निर्देशनमा नगर क्षेत्रको एक सामुदायिक विद्यालयले अपांगता परिचयपत्र भएका एक न्युन दृष्टिविहीनलाई अधिकारबाट बञ्चित गराउन खोजेको छ। सिंहदेवी माध्यमिक विद्यालयले खुला दृष्टिविहीन प्रावि स्तरका शिक्षक (करार)पदपूर्तिका लागि […]

बुधवार, भदौ ९, २०७८

  झापा- झापामा पछिल्लो २४ घण्टामा ४३७ जनाको परिक्षण गर्दा १६९ जना कोरोना संक्रमित थपिएका छन् । ३४६ जनाको पिसिआर परिक्षण गर्दा १४४ जना र ९१ जनाको एन्टिजेन परिक्षण गर्दा २५ जनामा संक्रमण पुष्टि भएको […]

मङ्गलवार, भदौ ८, २०७८

झापा – कोभिड नाईन्टिन (कोरोना भाईरस) को वर्तमान अबस्थामा शुल्क बृद्धि नगर्न र गत शैक्षिक सत्रको शुल्कभन्दा ५० प्रतिशतबढी अनलाइन कक्षाको शुल्क नलिन झापाका विद्यालयहरुलाई विद्यार्थी संगठनहरुले ध्यानाकर्षण गराएका छन्। एक प्रेस विज्ञप्ति निकाल्दै यस […]

मङ्गलवार, भदौ ८, २०७८

झापा- काँकडभिट्टा नाकाबाट भारत प्रवेश गरेका दुई नेपाली महिला पक्राउ परेका छन्। पक्राउ पर्नेमा प्रविणा लिम्बू र दीपा थलांग रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनीहरूलाई दोहोरो नागरिकता लिएको आरोपमा पक्राउ गरिएको हो। भारतीय सशस्त्र सीमा […]

आइतवार, भदौ ६, २०७८

झापा- झापामा पछिल्लो २४ घण्टामा नमुना परीक्षण गरिएका मध्ये ५० प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एन्टिजेन र पिसिआर गरी २९२ जनाको परिक्षण गर्दा १४६ जनामा कोरोना संक्रमण पुस्टि भएको हो । २५४ जनाको […]

आइतवार, भदौ ६, २०७८

झापाको दमक नगरपालिकाले छिमेकी कमल गाउँपालिकालाई दमकमा गाभेर उपमहानगरपालिका बनाउने निर्णय गरेपछि दुई राजनीतिक दलले असहमति जनाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा (एमाले) गाउँपालिकाले छुट्टाछुट्टै विज्ञप्ति निकालेर उक्त प्रस्तावप्रति असहमति जनाएका हुन् । […]

आइतवार, भदौ ६, २०७८

बिर्तामोड । स्वतन्त्र पत्रकार संघ झापाको अध्यक्षमा नरेन्द्र ढकाल सर्वसम्मत चयन भएका छन् । जिल्लाको प्रथम अविधेशनले ढकाललाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको हो । समितिको उपाध्यक्षमा पुष्पा लिम्बू, सचिवमा चन्द्र बस्नेत र कोषध्यक्षमा आयुष […]

शुक्रवार, भदौ ४, २०७८