Aamsanchar

झापा

झापा- पैनीमा डुबेर झापामा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह नगरपालिका ४ मैदानघुपाका गोपाल भट्टराईको २ वर्षीय छोरा संयोग भट्टराई रहेको प्रहरी कार्यालय झापाले जनाएको छ । शनिवार बेलुका साढे ६ बजे […]

आइतवार, असार १३, २०७८

बिर्तामोड-  नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा ‘कोरोना भारइसबाट प्रभावितहरुका लागि विशेषज्ञको मनोपरामर्श’ कार्यक्रम भर्चुअलरुपमा शुक्रबार सम्पन्न भएको छ । पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षता, महासंघका संस्थापक महासचिव चन्द्र भण्डारीको प्रमुख आतिथ्यमा […]

शुक्रवार, असार ११, २०७८

झापा-नेपाल चिकित्सक सङ्घले झापामा १२ वटा अक्सिजन कन्सनट्रेटर र ५० थान पिपिई दिएको छ । पूर्व गृहमन्त्री तथा उपप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाको पहलमा नेपाल चिकित्सक सङ्घले झापामा १२ वटा अक्सिजन कन्सनट्रेटर र […]

मङ्गलवार, असार ८, २०७८

बिर्तामोड ।  झापा जिल्ला कोभिड व्यवस्थापन समितिले पुनः निषेधाज्ञा थप गरेको छ । आज बसेको डीसीएमसीको बैठकले छैटौँ पटक निषेधाज्ञा थप गरेको हो । आगामी असार १४ गतेसम्मका लागि जिल्लाभर निषेधाज्ञालाई डीसीएमसी निरन्तरता दिएको छ […]

सोमवार, असार ७, २०७८

झापा – माछा पालनको पोखरीमा माछा मार्ने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका ११ निवासी ४० वर्षीय माइकल सोरोने रहेको सशस्त्र प्रहरीले जनाएको छ। सोरोने अर्जुनधारा नगरपालिकाका मेयर हरि रानामगरको घरमा […]

सोमवार, असार ७, २०७८

बिर्तामोड – झापाली समाज दक्षिण कोरियाको सहयोगार्थ उपलब्ध भएको स्वास्थ्य सुरक्षा सामाग्री झापामा वितरण गरिएको छ । कोरोना महामारी रोकथामका लागि झापाका १५ वटै स्थानीय तह, दमक र बिर्तामोडको प्रहरी कार्यालय र नेपाल पत्रकार महासंघ […]

आइतवार, असार ६, २०७८

झापा –  पूर्व युवराज्ञी हिमानी शाहले सञ्चालन गरेको सेवामुलक संस्था हिमानी कोष मार्फत भद्रपुरका २० विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको छ । नगर क्षेत्रका अपांग, वृद्धवृद्धा, एकल महिला, प्यारालाईसिस रोगी तथा विपन्न समुदायमध्येका परिवारलाई […]

शुक्रवार, असार ४, २०७८

झापा – दमकको लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत छात्रा सेजल कोइरालाको बलात्कारपछि हत्या भएको आशङ्कामा प्रहरीले एक आरोपीलाई नियन्त्रणमा लिएको छ । पीडित परिवारको तर्फबाट किटानी जाहेरी र मृतकको परीक्षण रिपोर्ट आएपछि प्रहरीले घटनामा संलग्न […]

बुधवार, असार २, २०७८

विर्तामोड । विर्तामोड । झापामा असार ७ गतेसम्मलाई निषेधाज्ञा थप भएको छ । आज जिल्ला प्रशासन कार्यालय झापामा सम्पन्न डीसीसीएमसीको बैठकले निषेधाज्ञा थप गर्ने निणर्य गरेको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जानकारी दिए । […]

आइतवार, जेठ ३०, २०७८

झापा- झापामा आज एन्टिजेन परिक्षणबाट ६ सहित ४५ जनामा कोरोना संक्रमण पुस्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार आज १२ महिलासहित ४५ जनामा कोरोना भाइरसको संक्रमण भएको हो । त्यस्तै आज मृत्यु हुनेमा ३ […]

शनिवार, जेठ २९, २०७८