Aamsanchar

झापा

झापा – गौरीगञ्जमा लागु औषध ब्राउनसुगरसहित चार जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय गौरीगञ्ज झापाबाट खटिएको प्रहरी टोलीले बिशेष सुराकीको आधारमा चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो । माघ २२ गते दिउँसो […]

सोमवार, माघ २६, २०७७

झापा- आज विहान झापाको अर्जुनधारा नगरपालिका ४ स्थित मदनपुरमा एक जना बालिकाको गोबरको खाल्डोमा डुबेर  मृत्यु भएको छ ।  राज अधिकारीकी ३ वर्षीया छोरी योजनाको गोबरको खाल्डोमा डुबेर मृत्यु भएको हो । घरनजिकै आमा पूजा […]

आइतवार, माघ २५, २०७७

झापा । पूर्वी नाका काँकडभिट्टाबाट भारततर्फ आवतजावत गर्न सहज हुन थालेको छ । नाकामा गरिने जाँचलाई खुकुलो बनाएसँगै दैनिक सयौँ मानिसलाई ओहोरदोहोर गर्न सहज भएको हो । नाकाबाट ठूला सवारी–साधन आवतजावतमा रोक लगाइए पनि मोटरसाइकल, […]

आइतवार, माघ २५, २०७७

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेसले विरोध प्रदर्शन गरेको छ । सरकारले असंवैधानिक कदम सच्याउनुपर्ने माग गर्दै कांग्रेसले झापामा शक्ति प्रर्दशन गरेको हो । कांग्रेसका विभिन्न २४ वटा […]

शनिवार, माघ २४, २०७७

काठमाडौँ — आफ्नै गाडीले किचेर झापामा शुक्रबार सहचालकको मृत्यु भएको छ । पश्चिमबाट आएको को१ख ६१६३ नम्बरको बसले किचेर सहचालक भोजपुर घर भई मोरङ बस्दै आएका २४ वर्षीय सन्तोष खुलालको मृत्यु भएको हो । मेचीनगर–६ […]

शुक्रवार, माघ २३, २०७७

विर्तामोड । ‘म सक्छु र म गर्नेछु‘ भन्ने नाराका साथ यो बर्ष २१ औं विश्व क्यान्सर विरुद्धको दिवस मनाईएको छ । झापाको विर्तामोड स्थित पूर्वाञ्चल क्यान्सर हस्पिटलमा पनि बिहिबार क्यान्सरका बिषयमा प्यानल डिस्कसन कार्यक्रम सम्पन्न […]

बिहिवार, माघ २२, २०७७

झापा –बिर्तामोडको श्याम फुड एन्ड बेवरेजेज फ्याक्ट्रीमा बुधबार मध्यरातमा भीषण आगलागी भएको छ। आगलागीबाट करोडौँ मूल्य बराबरको क्षति भएको प्रहरी कार्यालय झापाले जनाएको छ। बिर्तामोड नगरपालिका २ चैतुबारी लालमाटि स्थित अर्जुनधारा ८ निवासी नवीन घतानीको […]

बिहिवार, माघ २२, २०७७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा), झापाका नेता रवतराज पुरी ‘गगन’सहित ६ जनाविरुद्ध सम्पत्ति शुद्धिकरण निवारण ऐन, २०६४ अनुसारको मुद्दा दर्ता भएको छ । दमक–१३ मा सरकारी जग्गा हडपेर सम्पत्ति आर्जन गरेको निष्कर्षसहित सम्पत्ति शुद्धीकरण […]

बुधवार, माघ २१, २०७७

झापा-कनकाई नगरपालिकामा रहेका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित रुपमा वर्षौदेखि बसोबास गर्दै आएका १० हजारभन्दा बढीलाई धनीपुर्जा वितरणको तयारी अन्तिम चरणमा पुगेको छ। जनप्रतिनिधिले स्थानीय तहको जिम्मेवारी सम्हालेसँगै धनीपुर्जा वितरणको कार्यलाई पहिलो प्राथमिकतामा राखेको बताउँदै […]

बुधवार, माघ २१, २०७७

झापा । झापामा प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका ९ बुद्धटोल बस्ने २० वर्षीय अजय राई र उनकै कोठामा बस्ने २५ वर्षीय विकल बिशुङखे रहेको प्रहरी […]

बुधवार, माघ २१, २०७७