Aamsanchar

झापा

झापा । झापामा आज थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ सामाजिक स्वास्थ्य मन्त्रालयले गत २४ घण्टामा झापामा थप १२ जना संक्रमित फेला परेको पुष्टि गरेको हो । संक्रमितहरुमा ६ महिला […]

बिहिवार, भदौ १८, २०७७

झापा । झापाको झापा गाउँपालिकामा हिजो देखी उत्पन्न तनाव साम्य भएको छ । मृतक पक्षको माग सम्बोधन गर्ने सहमतिपछि झापा गाउँपालिका–३ का रमिकुल आलमको शव आफन्तले बुझेका छन् । बिहीबार प्रमुख जिल्ला अधिकारीको समेत उपस्थितिमा […]

बिहिवार, भदौ ११, २०७७

झापा । समुदायका तीनसहित आज झापामा ८ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित हुनेहरुमा समुदायका तीन, एक औषधि व्यवसायी, एक प्रहरी र बाँकी तीनजना भारतबाट फर्केर क्वारेन्टाइनमा बसेकाहरु रहेका छन् । कमल गाउँपालिकामा थप […]

मङ्गलवार, भदौ ९, २०७७

बिर्तामोड । नेपाल प्रहरीका आठ र ७ कर्मचारीसहित झापाको दमक नगरपालिकाका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कोरोना देखिएकाहरुमा दमककै एक औषधी व्यवसायी र एकजना स्थानीय रहेको स्वास्थ्य कार्यालय झापाका […]

शनिवार, भदौ ६, २०७७

दमक । झापाको दमकमा नै कोरोना विषेश अस्पताल बन्ने भएको छ । दमकमा दैनिक जसो कोरोनाका संक्रमित बढ्न थालेपछि दमकमा देखिएका संक्रमितलाई दमकमै व्यवस्थापन गर्ने गरि दमकमा आइसुलेशन बेड सहितको कोरोना बिषेश अस्पताल निर्माणको काम […]

बिहिवार, भदौ ४, २०७७

बिर्तामोड– पछिल्लो २४ घण्टामा झापामा २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मंगलवारको नियमित मिडिया व्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो जानकारी दिएको हो । नेपालमा कोरोना सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा सात जनाको […]

मङ्गलवार, भदौ २, २०७७

झापा । समुदाय स्तरमै कोरोना संक्रमण फैलिएपछि आजदेखि झापाको दमक नगरपालिकाले एक साता लामो लकडाउनको घोषणा गरेको छ । लकडाउनका कारण दमक पूर्णरुपमा ठप्प भएको छ । मानिसहरूको हिँड्डुलमा प्रतिबन्ध लगाएर जोखिम कम गर्न दबाब […]

आइतवार, साउन ३२, २०७७

मेचीनगर। झापामा नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण बढेंसँगै अग्रपंक्तिमा खटिएकामध्ये सुरक्षाकर्मी र स्वास्थ्यकर्मी समेत संक्रमित हुन थालेका छन् । जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार शुक्रबारसम्ममा प्राप्त रिपोर्ट अनुसार ४ सय २९ जनामा नोवल […]

शनिवार, साउन ३१, २०७७

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम केन्द्रीय विभागमा आइतबार उपप्रमुख, सचिव र सदस्य मनोनयन गरी पूर्णता दिनुभएको छ । केन्द्रीय विभागका प्रमुख भने यसअघि नै मनोनयन गरिएको थियो । वीरबहादुर बलायर प्रमुख रहनुभएको निर्माण […]

सोमवार, साउन २६, २०७७

झापा । झापामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुने हरुमा गौरादहका ५ पुरुष, भद्रपुरका २ पुरुष, १ महिला, कमल गाउँपालिकाका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ […]

सोमवार, साउन २६, २०७७