Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

काठमाडौं – रूसी सेनाबाट यूक्रेनी सेनाले फिर्ता लिएको किभ नजिकैको बुचा सहरस्थित सामूहिक चिहानमा ५७ जनाको शव गाडिएको अवस्थामा भेटिएको स्थानीय अधिकारीले जनाएका छन्। बुचामा उद्धार सेवाका प्रमुखको रूपमा आफूलाई चिनाउने सेरही काप्लिच्नीले भने, ‘यहाँ यो […]

सोमवार, चैत २१, २०७८

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)  को फ्रेमवर्क र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को घोषणाभन्दा पनि माथि उठेर भारतले नेपालको बिजुली व्यापारका लागि मार्ग प्रशस्त गरेको छ । वर्षाको […]

आइतवार, चैत २०, २०७८

काठमाण्डाै – चीनमा एकै दिन १३ हजार भन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा लक्षण भएका एक हजार चार सय ५५ जना र लक्षण नभएका ११ हजार ६ सय ९१ जना गरी […]

आइतवार, चैत २०, २०७८

काठमाडौं – आर्थिक संकटमा फसेको श्रीलंकामा प्रदर्शन नियन्त्रणमा राख्न कर्फ्यु लागू भएको छ । सरकार विरोधी प्रदर्शन बढ्दै गएपछि शनिबार देशब्यापी संकटकाल लागू गरेको सरकारले आज आइतबारदेखि ३६ घण्टे कर्फ्यू आदेश जारी गरेको हा्े । […]

आइतवार, चैत २०, २०७८

काठमाडौं : पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध दर्ता अविश्वासको प्रस्तावमा आज मतदान हुँदैछ।  विपक्षी गठबन्धनले खानमाथि आर्थिक अव्यवस्थाको आरोप लगाउँदै अविश्वासको प्रस्ताव दर्ता गराएको छ। खानलाई पार्टीभित्रैबाट समेत विरोध भएका कारण अविश्वासको प्रस्ताव सामना गर्न कठिन […]

आइतवार, चैत २०, २०७८

भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार हैदरावाद हाउसमा आफ्ना समकक्षी नरेन्द्र दामोदरदास मोदीसँग भेटवार्ता गर्दै छन् । आज दुई पक्षबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ । प्रधानमन्त्री मोदीले आफ्ना समकक्षीको सम्मानमा दिवाभोजको आयोजना गर्ने कार्यक्रम […]

शनिवार, चैत १९, २०७८

प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा रहेका बेला रासायनिक मल, कृषि व्यापार प्रवर्द्धन, प्राविधिक सहायतालगायत विभिन्न सात विषयमा छलफल हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । शुक्रबारदेखि सुरु भएको प्रधानमन्त्री देउवाको भ्रमण टोलीमा कृषि […]

शनिवार, चैत १९, २०७८

क्यानाडमा अवस्थित नेपलिज क्यानडियन क्रिकेट क्लबले नेपाली पुरुष राष्ट्रिय क्रिकेट टिमलाई क्यानाडाको राष्ट्रिय पुरुष क्रिकेट टीम सँग खेल खेलाउन अग्रसरता देखाएको छ । ड्रिम प्रोजेक्टकै रुपमा लिएको उक्त उप्रतियोता आयोजना गर्नको लागि नेपाली क्यानडियन क्रिकेट […]

मङ्गलवार, चैत १५, २०७८