Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

काठमाण्डौ – साउदीमा पछिल्लो समय नेपालीहरुले दुःख पाएको गुनासो बढ्दै गएको भन्दै त्यहाँ रहेको नेपाली दूतावासले धेरै कुरा बुझेर मात्रै साउदी आउन आग्रह गरेको छ । साउदी आएपछि काम मन नपरेका कारण, घरायसी पारिवारिक समस्या […]

शनिवार, वैशाख ३, २०७९

रुसले अमेरिका र अरू साझेदार देशहरूलाई युक्रेनलाई हतियार उपलब्ध नगराउन चेतावनी दिएको छ । रुसले एउटा कुटनीतिक नोटको माध्यमबाट चेतावनी दिएको बीबीसीले जनाएको छ । दुई पृष्ठको कुटनीतिक नोट अमेरिकी विदेश मन्त्रालयलाई रुसको वासिङ्टन डीसीमा […]

शनिवार, वैशाख ३, २०७९

श्रीलङ्कामा आर्थिक सङ्कटका कारण औषधि अभाव हुन थालेको छ । बिरामीका लागि अत्यावश्यक कतिपय औषधिको अभाव हुन थालेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । श्रीलङ्काका स्वास्थ्य अधिकारीले तत्काल औषधि र स्वास्थ्य उपकरणको व्यवस्थापनमा जुट्न सरकारलाई […]

शुक्रवार, वैशाख २, २०७९

काठमाडौं – रुसको रणनीतिक महत्वको युद्धपोत मोस्कभाब्ल्याक समुन्द्रमा डुबेको छ।  बुधबारको विस्फोटमा क्षतिग्रस्त भएको मोस्कभाब्ल्याक समुन्द्रमा डुबेको रुसी रक्षा मन्त्रालयले जनाएको छ। मन्त्रालयकाअनुसार प्रमुख लडाकु युद्धपोत बुधबार क्षतिग्रस्त भएपछि तानेर बन्दरगाहतर्फ लैजाँदै गर्दा समुद्रीलहर चलेपछि डुबेको हो। […]

शुक्रवार, वैशाख २, २०७९

काठ्माडाै-भारतको आसाममा विषालु च्याउ खाँदा १३ जनाको ज्यान गएको छ । ३५ जना बिरामी परेका छन्  । आसामको चराइदेव, डिब्रुगढ, शिवसागर र तिनुसुकिया जिल्लामा विषालु च्याउ खाँदा १३ जनाको ज्यान गएको हो । गएको सोमवार […]

बिहिवार, वैशाख १, २०७९

पाकिस्तानमा नयाँ मन्त्रिपरिषद् गठन भएको छ । नयाँ मन्त्रिपरिषदमा गठबन्धनमा सहभागी विभिन्न दलको तर्फबाट सिफारिस गरिएका नेताहरूलाई समेटिएको छ । सोमबार प्रधानमन्त्रीमा निर्वाचित शेहबाज शरिफले हिजो सपथ ग्रहण गरेपछि नयाँ मन्त्रीहरू नियुक्त गर्नुभएको हो । बिलावाल भुट्टो […]

बुधवार, चैत ३०, २०७८

काठमाण्डाै –  भारतको हरियाणा हिसारमा भएको आगलागीमा परेर एक जना नेपालीको ज्यान गएको छ । हिजो हिसारमा रहेको राम चाट भण्डारमा आगो लाग्दा अर्घाखाँचीका छत्रदेव गाउँपालिका– ३ का १४ वर्षीय भीमबहादुर कुमालको ज्यान गएको भारतीय […]

बुधवार, चैत ३०, २०७८