Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

काठमाडौं : दुबईबाट हराएको फुटबलका महारथी डियगो म्याडोनाको घडी भारतको असाममा फेला परेको छ। करिव १३ हजार २०० अमेरिकी डलर मूल्य बराबरको हबलट वाच दुबईबाट हराएको थियो। घडी फेला पार्ने भारतीय दुबईमा काम गर्थे। उनी हालसालै भारत […]

आइतवार, मंसिर २६, २०७८

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्वीटर ह्याक भएको छ।  प्रधानमन्त्रीको कार्यालयले आइतबार ट्वीट गरेर प्रधानमन्त्री मोदीको व्यक्तिगत ट्वीटर एकाउन्ट केही समय ‘ह्याक’ भएको जानकारी दिएको हो। प्रधानमन्त्री कार्यालयले बिहान ३ बजेर १८ मिनेटमा ट्वीट गरेर […]

आइतवार, मंसिर २६, २०७८

काठमाण्डाै – अमेरिकाको दक्षिणपूर्वी राज्य केन्टकीमा आएको आँधीमा ज्यान गुमाउनेको सङ्ख्या ७० पुगेको छ । अहिलेसम्म ४० जनाको उद्धार भएको छ । भग्नावशेषमा फसेकाहरुको उद्धारकर्मीले खोजी गरिरहेका छन् । एक सयभन्दा धेरै उद्योगमा असर परेको […]

आइतवार, मंसिर २६, २०७८

काठमाण्डाै – ओमिक्रोन भाइरसबाट बच्नका लागि कोरोना विरुद्धको खोपको तेस्रो मात्रा लगाउनुपर्ने वैज्ञानिकले बताएका छन् ।   कोरोना भाइरसविरुद्धको खोप दुई मात्रा लगाएर मात्रै कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमणबाट जोगिन नसकिने बेलायती वैज्ञानिकले बताएका हुन् । […]

शनिवार, मंसिर २५, २०७८

काठमाण्डाै – मेक्सिकोमा ट्रक दुर्घटना हुँदा ४९ जनाको ज्यान गएको छ । ५८ जना गम्भीर घाइते भएका छन् ।  मेक्सिकोको दक्षिणी क्षेत्रमा पर्ने चियापास प्रान्तमा ट्रक पल्टिएको रोयटर्सलाई उदृत गर्दै बीबीसीले जनाएको छ । ज्यान […]

शुक्रवार, मंसिर २४, २०७८

काठमाण्डाै – न्युजिल्यान्डले सुर्तीजन्य उद्याेगमा विश्वकाे सबैभन्दा कठिन प्रतिबन्ध लगाउन गइरहेकाे छ । न्युजिल्यान्ड सरकारले युवाहरूलाई चुराेट किन्न प्रतिबन्ध लगाउने याेजना बनाएकाे छ । धूम्रपानलाई कम गर्ने अन्य प्रयासमा निकै लामाे समय लागिरहेकाे सरकारले बताएकाे छ […]

बिहिवार, मंसिर २३, २०७८

बंगलादेशमा विद्यार्थी हत्यामा संलग्‍न रहेको आरोपमा २० जनालाई त्यहाँको अदालतले मृत्युदण्डको सजाय सुनाएको छ।अब्रारफहादको हत्याको आरोपमा २० जनालाई मृत्युदण्ड र पाँच जनालाई आजीवन काराबासको सजाय सुनाइएको वकिल अब्दुल्लाह अबुले स्थानीय सञ्चारमाध्यमलाई बताए। सामाजिक सञ्जालमा सरकारको […]

बुधवार, मंसिर २२, २०७८

काठमाण्डाै – तमिलनाडुकाे नीलगिरी जिल्लाकाे कुन्नुरमा आज बुधवार भारतीय सेनाकाे हेलिकप्टर दुर्घटनामा परेकाे छ । दुर्घटनाग्रस्त हेलिकप्टरमा भारतीय सेना प्रमुख बिपिन रावत आफ्ना कर्मचारी र परिवारका सदस्यसहित सवार हुनुभएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् । हेलिकप्टरमा सेनाका […]

बुधवार, मंसिर २२, २०७८

नयाँ दिल्ली – भारतको राजधानी नयाँ दिल्लीमा डेंगूबाट कम्तीमा १५ जनाको मृत्यु भएको छ । दिल्लीमा झण्डै ८ हजार ९ सय जना डेंगूका विरामी रहेको भारतीय संचारमाध्यमा समाचार छ । एडिस प्रजातिको लामखुट्टेले सार्ने भाइरसले […]

मङ्गलवार, मंसिर २१, २०७८

काठमाण्डाै – पाकिस्तानमा सेनाको हेलिकप्टर दुर्घटना हुँदा दुई जना पाइलटको ज्यान गएको छ । इन्टर–सर्भिस पब्लिक रिलेसन (आईएसपीआर) का अनुसार पाइलटहरु मेजर इरफान बर्चा र मेजर राजा जिशान जहानजेबको ज्यान गएको हो । पाकिस्तानको कब्जामा […]

मङ्गलवार, मंसिर २१, २०७८