Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

            पाकिस्तानको संसद्‌ले देशमा बढ्दो बलात्कारका घटना रोक्न कठोर कानुन पारित गरेको छ। यो कानुनअनुसार बलात्कारका दोषीलाई औषधि खुवाएर नपुंसक बनाइनेछ। यो कानुनको उद्देश्य बलात्कारका दोषीलाई छिटोभन्दा छिटो सजाय दिने […]

बिहिवार, मंसिर २, २०७८

काठमाण्डाै – ठूलो आँधी तुफानपछि क्यानडाको ब्रिटिस कोलम्बिया क्षेत्रमा सङ्कटकाल घोषणा गरिएको छ । आँधीका कारण सडक तथा रेलमार्ग क्षतविक्षत छन् । इन्धन र खाद्यान्नलगायतको आपूर्ति प्रभावित बनेको छ । हजारौँ मानिसले घरबास छोडेर सुरक्षित […]

बिहिवार, मंसिर २, २०७८

एजेन्सी- अफ्रिकी मुलुक युगाण्डाको राजधानी कम्पालामा आत्माघाति विष्फोट हुँदा कम्तिमा ३ जना मारिएका छन् । मोटरसाइकलमा आएका तीन जना आत्माघाति हमलाकारहरुले आफैंलाई विष्फोट गराएको प्रत्यक्षीदर्शीहरुले बताएका छन् । कम्पालाको संसद भवन नजिक व्यस्त बजारमा विष्फोट […]

बुधवार, मंसिर १, २०७८

काठमाडौं – छिमेकी मुलुक चीनले महाशक्ति राष्ट्र अमेरिकालाई पछि पार्दै विश्वकै धनी मुलुक बनेको छ । पछिल्लो २० वर्षमा चीनको सम्पत्ति तीव्र गतिले बढिरहेको छ । तर अमेरिकाको सम्पत्ति भने सोही गतिले बढेको देखिँदैन । […]

बुधवार, मंसिर १, २०७८

काठमाण्डाै – अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिन पिङबीच बहुप्रतिक्षित भर्चुअल वार्ता सम्पन्न भएको छ । बिहान भएको वार्तामा चिनियाँ राष्ट्रपतिले चीन अमेरिकासँग सुमधुर सम्बन्ध बनाएर अघि बढ्न चाहेको बताउनुभएको बीबीसीले जनाएको छ। […]

मङ्गलवार, कार्तिक ३०, २०७८

काठमाण्डाै – अफगानिस्तान कब्जा गरेको तालिबानले भारतसँग दुस्मनी नभइ मित्रता चाहेको बताएको छ। विदेशमन्त्री अमिर खान मुक्तकीले बीबीसीसँगको कुराकानीमा आफूहरुले भारतसँग कुनै रिस र दुस्मनी नभइ मित्रता चाहेको बताउनुभएको हो । भर्खरै पाकिस्तान भ्रमणबाट फर्किएका विदेशमन्त्री […]

मङ्गलवार, कार्तिक ३०, २०७८

काठमाण्डौ – नेपालीहरुको रोजगार गन्तव्य देश इजरायलमा गाडी दुर्घटना र कोरोनाका कारण दुई जना नेपालीको ज्यान गएको छ । वैदेशिक रोजगारीको सिलसिलामा इजरायलमा रहनुभएका झापाका रमेशकुमार विश्वकर्माको कोरोनाका कारण र सुनसरीका लालबहादुर विष्टको सडक दुर्घटनामा […]

सोमवार, कार्तिक २९, २०७८

काठमाण्डाै –  अस्ट्रियामा कोरोना भाइरसको सङ्क्रमण राेकथामका लागि राष्ट्रव्यापी लकडाउन भएको छ । त्यहाँको सरकारले गएरातिदेखि खोप नलगाएका व्यक्तिहरूका लागि लकडाउनको घोषणा गरेको हो । यो घोषणाअनुसार १२ वर्षभन्दा माथिका खोप नलगाएका व्यक्तिले काम गर्ने, किनमेल […]

सोमवार, कार्तिक २९, २०७८

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले प्रदूषणको समस्या समाधान गर्न विभिन्न घोषणा गरेका छन्। एक हप्ताका लागि स्कुल बन्द गर्ने, निर्माण गतिविधिमा रोक लगाउने र सरकारी कर्मचारीले घरबाटै काम गर्ने बताएका छन्। मुख्यमन्त्रीले शनिबारको आकस्मिक बैठकपछि आफ्नो […]

आइतवार, कार्तिक २८, २०७८

    एजेन्सी – भारतको राजधानी दिल्लीमा बढिरहेको वायु प्रदुषण कम गर्न त्यहाँको सर्वोच्च अदालतले लकडाउन गर्न सुझाव दिएको छ । शनिबार मुख्य न्यायाधीश एनबी रमन्नाको इजलासले सरकारलाई दुई दिनको लकडाउन घोषणा गर्न सुझाव दिएको […]

शनिवार, कार्तिक २७, २०७८