
काठमाण्डाै – सुडानका प्रधानमन्त्री अब्दुल्लाह ह्यामदकले पदबाट राजीनामा दिनु भएको छ । केही हप्ता अघि मात्रै सेनासँग विवादास्पद सम्झौता गरेका उहाँले अहिले पदबाट राजीनामा दिनु भएको हो । सुडानमा विरोध प्रदर्शन बढ्दै गए पछि उहाँको राजीनामा […]
काठमाण्डाै – दक्षिण अफ्रिकाको केप टाउनमा रहेको संसद् भवनमा आज आइतवार बिहान आगलागी भएको छ । सुरक्षा र सुरक्षाका लागि मेयरल समितिका सदस्य जेपी स्मिथले बताएअनुसार राष्ट्रिय सभा भवनमा आगो लागेको थियो र आगो छतमा […]
काठमाण्डाै – भारतमा कोरोना भाइरसको तेस्रो लहर फैलिएको छ । सङ्क्रमण फैलिँदै गएपछि राजधानी दिल्ली, हरियाणा र तेलङ्गनामा कडा निर्देशन लागू गरिएको छ । तेलङ्गनामा भीडभाड गर्न रोक लगाइएको छ भने सामूहिक कार्यक्रम र र्याली […]
काठमाण्डाै – अमेरिकी राज्य कोलोराडोमा डढेलोमा परि तीन जनाको ज्यान गएको आशङ्का गरिएको छ। डढेलाेमा परेर हराइरहेका उनीहरुको ज्यान गएको आशङ्का गरिएको हो । डढेलोका कारण घर जलेर नष्ट भएका छन् भने हजारौँ नागरिक विस्थापित भएका […]
काठमाण्डाै – भारतको जम्मू-कश्मीरमा रहेको माता वैष्णो देवी मन्दिर परिसरमा भागदौड मच्चिँदा १२ जनाको ज्यान गएको छ । १३ जना घाइते घएका छन् । नयाँ वर्षकाे दिन श्रद्धालुको भीडका कारण भागदौड हुँदा १२ जनाको ज्यान […]
काठमाण्डाै – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले सन् २०२२ मा कोरोना भाइरसको महामारीमाथि विजयी प्राप्त गर्नेमा आशावादी रहेको जनाएको छ । सङ्गठनका प्रमुख डा. टेड्राेस आध्यनोम ग्रेब्रेयससले कोरोना भाइरसको नयाँ भेरियन्टको सङ्क्रमण फैलिन नदिनका लागि विश्वभरका देशहरुले सहकार्य […]
काठमाडौं –भारतको नयाँ दिल्ली र मुम्बइमा पछिल्लो समय कोरोनाको प्रकोप बढ्दै गएपछि नयाँ वर्षका कार्यक्रमहरुमा कडाई गरिएको छ । भारतको नयाँ दिल्ली र मुम्बइमा पछिल्ला केही साता कोरोनाको ओमिक्रोन भेरियन्टमा बृद्धि भएपछि भारत सरकारले सो […]