Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

काठमाडौं – हाइटीमा गएको ७ दशमलब २ म्याग्निच्युडको शक्तिशाली भूकम्पबाट ज्यान गुमाउनेको संख्या २ हजार नाघेको छ। भूकम्पबाट ठूलो संख्यामा मानिसहरुको मृत्यु भएको र भूकम्पबाट जोगिएकाहरू पनि ठूलो संकटमा रहेको प्रधानमन्त्री एरियल हेनरीले बताएका छन्। […]

बिहिवार, भदौ ३, २०७८

न्युजिल्यान्डमा झन्डै ६ महिनापछि एक जना कोरोनाभाइरसका संक्रमित भेटिएपछि देशव्यापी लकडाउन गरिएको छ। समाचार संस्था रोयटर्सका अनुसार न्युजिल्यान्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्डेनले मंगलबारदेखि लागु हुने गरी तीन दिनका लागि लकडाउन घोषणा गरेकी हुन्। गत फेब्रुअरीपछि त्यहाँ […]

बुधवार, भदौ २, २०७८

रोजगारीका लागि इजरायल जान माग गरिएको आवेदनमा ९ हजार ६९९ युवाले आवेदन दिएका छन् । यो आवेदन इजरायलले पहिलो चरणमा दिएको माग कोटा एक हजारको तुलनामा नौ गुणा बढी हो । वैदेशिक रोजगार विभागले साउन […]

बुधवार, भदौ २, २०७८

काठमाडौं – तालिबानले सबै सरकारी अधिकारीहरुलाई आममाफी दिने घोषणा गरेको छ । तालिबानले पूर्ण मनोबलका साथ काममा फर्किन सबैलाई आग्रह पनि गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै तालिबानले यस्तो बताएको हो । अन्तर्राष्ट्रिय […]

मङ्गलवार, भदौ १, २०७८

काठमाडौं – अफगानिस्तानको काबुलस्थित विमनस्थलमा अमेरिकी सेनाले गोली चलाएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीका अनुसार सोमबार विमानस्थलमा मुलुक छाड्नेको ठूलो भीड देखिएको अवस्थामा अमेरिकी सेनाले गोली चलाएको हो । तालिबानले पुनः अफगानिस्तानलाई आफ्नो कब्जामा […]

सोमवार, साउन ३२, २०७८

काठमाडौं – नेपाल सरकारले अफगानिस्तानमा रहेका नेपालीलाई स्वदेश फर्काउने तयारी गरेको छ। तालिवान समूहले अफगानिस्तानका उत्तर,पश्चिम र दक्षिणका आधा भन्दा बढी प्रान्त कब्जा गरेसँगै सरकारले उद्धारमा चासो देखाएको हो। काबुलमा नेपालीको संख्या धेरै छ। उनीहरुको […]

आइतवार, साउन ३१, २०७८

तालिवान लडाकुहरू राजधानी काबुल प्रवेश गर्न सुरु गरेको अफगानिस्तानको गृह मन्त्रालय र विद्रोही समूहले जनाएको छ । आइतबार पूर्वी सहर जलालाबाद कब्जा गरेको केही घण्टापछि नै विद्रोहीहरू काबुल प्रवेश गर्न सुरु गरेको समाचार आएको हो […]

आइतवार, साउन ३१, २०७८

काठमाण्डौ – लेबनानको उत्तर पश्चिमा पर्ने अक्करमा इन्धन बोकेको ट्याङ्कर विस्फोट हुँदा २० जनाको ज्यान गएको छ । ७९ जनाभन्दा धेरै घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार चलिरहेको अल्जजिराले जनाएको छ । ट्याङ्कर […]

आइतवार, साउन ३१, २०७८

दोहा – ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ को पहिलो संस्करणमा विश्वका विभिन्न देशबाट भाग लिएका प्रतिभाहरु मध्ये उत्कृष्ट २० जना छानिएका छन् । ‘नेपाली कला संस्कृति संरक्षण र पहिचान, एनआरएनए दोस्रो पुस्ताको अभियान’ ग्लोबल एनआरएन सिंगिङ […]

शनिवार, साउन ३०, २०७८

तालिबानको बढ्दो हिंसाको कारण देश छाड्न बाध्य भएका अफगानिस्तानका नागरिकहरूलाई मद्दत गर्ने क्यानडाले घोषणा गरेको छ। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले ट्विट गर्दै अफगानिस्तानमा स्थिति खराब हुँदै गरेको र त्यहाँका जनताको जीवन खतरामा रहेको बताएका छन्। […]

शनिवार, साउन ३०, २०७८