Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

काठमाण्डौ – जर्मनीको एक खोप केन्द्रमा स्वास्थ्यकर्मीले कोरोनाविरुद्धको खोपको साटो सलाइन पानी दिइएको पाइएको छ । नर्थ सी नजिकै फ्रिसल्यान्डमा रहेको खोप केन्द्रमा भएको घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बीबीसीले जनाएको छ । आरोपित स्वास्थ्यकर्मीले […]

शुक्रवार, साउन २९, २०७८

करिब डेढ वर्षदेखि रोकिएको दक्षिण कोरिया रोजगारी सुरु हुन अझै केही समय लाग्ने भएको छ । कोरियाले राखेको सर्त अनुसार प्रत्यक्ष हवाई उडानको व्यवस्थापन हुन नसक्दा बन्द रोजगार विभागले जनाएको छ । विभागका महानिर्देशक कृष्णप्रसाद […]

शुक्रवार, साउन २९, २०७८

काठमाडौं – क्रिप्टोकरेन्सीमाथि ह्याकरहरुले अहिलेसम्मकै ठूलो हमला गरेका छन् । ब्लकचेन साइट पोली नेटवर्कका अनुसार ह्याकरहरुले ६० करोड डलर बराबरको क्रिप्टोकरेन्सी चोर्न सफल भएका छन् । क्रिप्टोकरेन्सी प्रणालीमा रहेको कमजोरीलाई दुरूपयोग गर्दै उनीहरुले इथर लगायतका […]

बिहिवार, साउन २८, २०७८

भारतको अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले प्रक्षेपण गरेको ईओएस–०३ उपग्रह विस्फोट भएको छ। इञ्जिनमा खराबी आएपछि उपग्रह प्रक्षेपण सफल नभएको र मिसन विफल भएको इसरोले जानकारी दिएको हो। श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट बिहीबार बिहान […]

बिहिवार, साउन २८, २०७८

बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा यतिबेला पोनोग्राफी प्रकरण प्रहरीको हिरासतमा छन् । भने, शिल्पासँग पनि यसको विषयमा सोधपुछ भइरहेको छ । यता, लखनउकी एक महिलाले शिल्पा शेट्टीमाथि करोडौं ठगी गरेको आरोप लगाएकी छन् […]

बिहिवार, साउन २८, २०७८

काठमाण्डौ – भारतको हिमाञ्चल प्रदेशको किन्नोर जिल्लामा पहिरो खस्दा १० जनाको ज्यान गएको छ । अहिलेसम्म १४ जना घाइतेको उद्धार गरिएको छ । त्यहाँको राष्ट्रिय राजमार्ग पहिरो खस्दा बस, ट्रकसहित केही साना गाडी पुरिएको भारतीय […]

बिहिवार, साउन २८, २०७८

नामिबियाको सरकारले ५७ वटा हात्ती बिक्री गरेको छ। खुला मूल्य बढाबढका आधारमा ती हात्तीहरू बिक्री गरिएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन्। नामिबियाको वातावरण मन्त्रालयका प्रवक्ता रोमेओ मुयुन्डाले बिक्रीका लागि १७० हात्ती राखेको भएपनि ५७ वटा […]

बिहिवार, साउन २८, २०७८

काठमाण्डौ – संयुक्त अरब इमिरेट्स यूएईको दुबई राज्यमा जान अब कोरोना भाइरस विरुद्धको खोप लगाएको प्रमाण नचाहिने भएको छ । नेपाल, भारत, पाकिस्तान र श्रीलङ्काबाट दुबई आउनेले यूएई सरकारले तोकेका अन्य स्वास्थ्यका मापदण्ड पालना गर्नु […]

बुधवार, साउन २७, २०७८

काठमाण्डौ – ग्रीसमा १ सय ५० भन्दा धेरै जङ्गलमा फैलिएको डढेलो अनियन्त्रित भएको छ । वेगले चल्ने गरेको हावाका कारण डढेलो तीव्र गतिमा फैलिरहेको ग्रीसका अग्नि नियन्त्रकले जनाएका छन् । राजधानी एथेन्सबाट उत्तरी क्षेत्र, इभिया […]

आइतवार, साउन २४, २०७८

काबुल-अफगानिस्तानमा सुरक्षा कारबाहीमा परी थप ३८५ तालिबान लडाकु मारिएका छन् । सरकारी अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भएका घटनामा परी अरु २१० जना घाइते समेत भएका छन् । देशको रक्षा मन्त्रालयका अधिकारीले देशका विभिन्न […]

शनिवार, साउन २३, २०७८