एजेन्सी । भारतमा कोरोना भाइरसको अवस्था भयावह बनेको छ । त्यहाँ कुल संक्रमित संख्या ५ लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार भारतमा कुल सक्रमित संख्या ५ लाख ९ हजार ४ सय ४६ पुगेको छ […]
बिहार । भारतको बिहारमा बिहीबार राति परेको चट्याङ लागेर ९२ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । गएरातिको सो चट्याङका कारण गएको २४ घन्टायता मात्र कम्तीमा पनि ९२ जनाको ज्यान गएको अधिकरीहरुले जानकारी दिएका छन् […]
बेलायतमा बुधबार गर्मीबाट राहत पाउनका लागि दक्षिणी समुद्र तटमा मानिसहरु उर्लिएका छन् । बुधबार बेलायतमा तापक्रम २८ डिग्री सेल्सियससम्म पुग्यो जसका कारण मानिसहरुको भीड समुद्र तटमा देखियो । यो बेलायतमा यस वर्षको सबैभन्दा गर्मी दिन […]
युएईको मावारिद एक्सचेञ्जले युएईका नेपालीहरुबीच लोकप्रिय बन्दै गएको छ । अहिलेको प्रतिकुल अवस्थामा पनि युएईबाट नेपालमा रहेका आफन्तलाई पैसा पठाउन नेपालीहरु खोजीखोजी मावारिद एक्सचेञ्ज आउने क्रम बढिरहेको मावारिद एक्सचेञ्जसँग टाइअप गरेको नेपालको सिभिल बैंकका युएई […]
एजेन्सी । बाबा रामदेवको पतञ्जली आयुर्वेद लिमिटेडले बजारमा ल्याएको कोरोना औषधी ‘कोरोनिल’ माथि भारत सरकारले प्रतिबन्ध लगाएको छ । मंगलबार भारतको आयुष मन्त्रालयले उक्त कम्पनीले ल्याएको कोरोनिल औषधीको प्रचार प्रसारमा रोक लगाएको हो । मन्त्रालयले […]
एजेन्सी । भारतीय योगगुरु बाबा रामदेवको कम्पनी पतञ्जलीले कोरोना भाइरसलाई शतप्रतिशत जित्ने औषधि तयार पारेको दाबी गरेको छ । आज मंगलबार पतञ्जली आयुर्वेदले पत्रकार सम्मेलनको आयोजना गर्दै कोरोनिल नामक औषधि सार्वजनिक गरेको छ । उक्त […]
काठमाडौं । अष्ट्रेलियामा ८५ वर्षीया एक वृद्धालाई ठगी गरेको आरोपमा दुई नेपाली पक्राउ परेका छन् । उनीहरुलाई पश्चिमी सिड्नीबाट प्रहरीले पक्राउ गरेको हो । प्रहरीले २२ वर्षीया नेहा गिरी र १९ वर्षीय आयुष भट्टराईलाई सोमबार […]
एजेन्सी । भारत-पाकिस्तान सिमा क्षेत्रमा गोली हानाहान भएको छ । जम्मू-काश्मीरको पुंछ र कठुआमा रहेको सिमा क्षेत्रमा भारतीय सैनिक र पाकिस्तानी सैनीकबीच गोली हानाहान भएको हो । पाकिस्तानी सैनिले फयरिङ सुरु गरेपछि दुई पक्षबीच झडप […]
साउदी अरबले आइतबारदेखि राष्ट्रव्यापी कर्फ्यू हटाउने घोषणा गरेको छ । कर्फ्यू हटेपनि अझै पनि थुप्रै प्रतिबन्ध भने लागू गरिने बताइएको छ । प्रशासनका अनुसार हालका लागि आर्थिक र व्यावसायिक गतिविधि सुरु हुने तर अन्तरराष्ट्रिय यात्रा […]
चारपाने । झापामा पिसिआर ल्याब संचालनका लागि अन्तर्राष्ट्रिय झापाली समाजले २५ लाख रुपैयाँ प्रदान गर्ने भएको छ । बिहीबार बसेको अनलाइन बैठकबाट सो रकम एकका लागि एक अभियानलाई उपलब्ध गराउने निर्णय भएको हो । झापामा […]