Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

एजेन्सी । युगान्डा उत्तरपश्चिमी जिल्ला आद्जुमनीको माजी दोस्रो शरणार्र्थी बस्तीमा बिहीबार भएको ग्रेनेड विष्फोटमा परी चार बालबालिकाको मृत्यु भएको छ । बालबालिकाले विस्फोटक पदार्थलाई उठाएर घरमा लगेका र त्यहाँ अन्य बालबालिकासँग सामेल भएका स्थानीय प्रहरी […]

बिहिवार, फागुन ६, २०७७

नयाँ दिल्ली : भारतको उत्तर प्रदेश राज्यस्थित मथुरा जेलमा फाँसी घर मर्मत गर्न थालिएको छ । स्रोतका अनुसार मृत्युदण्डको सजाय पाएकी एक महिलालाई उक्त जेलमा फाँसी दिने तयारी भएको हो । यद्यपि जेल प्रशासनले भने […]

बुधवार, फागुन ५, २०७७

भारतको बिहार राज्यको पश्चिम चम्पारणस्थित कुण्डवा चैनपुरमा नेपाली बालिकाको सामूहिक बलात्कारपछि हत्या गरेर प्रमाण मेटाउन र शव जलाउन सहयोग गरेको आरोपमा स्थानीय थानाध्यक्षविरुद्ध वारेन्ट जारी भएको छ । त्यहाँका एसपी नवीनचन्द्र झाले तत्कालीन थानाध्यक्ष सञ्जीव […]

बुधवार, फागुन ५, २०७७

अमेरिकाका मध्य तथा दक्षिणी राज्यमा आएको हिमआँधीका कारण कम्तिमा २३ जनाको मृत्यु भएको छ । आँधीको असर आइतबारसम्म रहने बताइएको छ। टेक्सास, लुसियाना, केन्टुकी र मिजौरीलगायत राज्यमा कम्तिमा २३ जनाको मृत्यु भएको बताइएको छ। तापक्रम […]

बुधवार, फागुन ५, २०७७

काबुल : इरानसँगको सीमाक्षेत्रस्थित ग्यास ट्यांकर विस्फोट हुँदा कम्तिमा ६० जना घाइते भएका छन् । अरु धेरै हताहत भएका छन् । अफगानिस्तानको सीमा सहर इस्लाम क्वालामा रहेको भन्सारमा शनिबार भएको यस्तो घटनामा उद्वारका लागि सयौँ […]

आइतवार, फागुन २, २०७७

चीनले बेलायती प्रसारण संस्था बिबिसीको बिबिसी वर्ल्ड न्युजको प्रसारणलाई आफ्नो देशमा बन्द गरिदिएको छ। चीनको राष्ट्रिय रेडियो तथा टेलिभिजन प्रशासनले शुक्रबार विज्ञप्ति जारी गर्दै बिबिसी वर्ल्ड न्युजले समाचार प्रसारण गर्दा सत्यता र निष्पक्षताको मापदण्ड पूरा […]

शुक्रवार, माघ ३०, २०७७

एजेन्सी : स्पेनिस कोपा डेल रेको सेमिफाइनलको पहिलो लेगमा सेभियाले क्याटलान क्लब बार्सिलोनालाई २–० ले पराजित गरेको छ । रमन सान्चेज पिजुआन सेभियामा बुधबार राति भएको खेलमा घरेलु टोलीको जितमा जुलेस कुन्डे र इभान राकिटिचले […]

बिहिवार, माघ २९, २०७७

काठमाण्डौ – के तपाईं भिजिट भिसामा यूएई जानुभएको छ र त्यहाँ काम गर्ने सोच बनाउनुभएको छ ?  यदि त्यस्तो हो भने तपाईं समस्यामा पर्न सक्नुहुन्छ । भिजिट भिसामा आएर रोजगारी गर्नु कानुन विपरीत भएको भन्दै […]

बुधवार, माघ २८, २०७७

काठमाण्डौ – म्यानमारको सेनाले नेत्री आङ सान सूकीको नेतृत्वमा रहेको पार्टी नेशनल लिग फर डेमोक्रेसी पार्टीको मुख्य कार्यलयमा छापा मारेको छ । सेनाले रातको समयमा कर्फ्युको बेला छापा मारेको बीबीसीले जनाएको छ । अहिले म्यान्मारमा […]

बुधवार, माघ २८, २०७७

चिसो मौसममा मानिसहरु शीतलहर र चिसोबाट बच्नका लागि विभिन्न उपाय अपनाउने गर्छन् तर भारतको उत्तर प्रदेशको महोबा जिल्लामा एक मानसिक रुपमा विक्षिप्त व्यक्तिले चिसोबाट बच्न निकै अचम्मको तरिका अपनाएका छन् ।  भारतीय सञ्चार माध्यमको रिपोर्ट […]

बुधवार, माघ २८, २०७७