
ब्राजिलको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति जायर बोल्सोनारोलाई तत्कालै २७ वर्ष ३ महिनाको जेल सजाय शुरू गर्न आदेश दिएको छ । गएको चुनावमा हारेपछि सत्ता उल्ट्याउने, प्रतिद्वन्द्वी लुला दा सिल्भाको हत्या गर्ने षड्यन्त्र गरेको आरोपमा अदालतले पूर्वराष्ट्रपति […]
काठमाडौं-भारतले आज ७६औ संविधान दिवस मनाउँदै छ। भारतले आफ्नो ७६औ वर्षगाँठको अवसरमा ९ भाषामा संविधान अनुवाद गरेको छ । भारतका राष्ट्रपति द्रौपति मुर्मुले विशेष समारोहलाई सम्बोधन गर्दै ९ भाषामा अनुवादित संविधान एकसाथ जारी गरेकी हुन् […]
काठमाडौं – संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा ४ करोड १९ लाख मानिस बसोबास गर्छन्। यसपछि बङ्गलादेशको ढाका दोस्रो स्थानमा रहेको छ । […]
राष्ट्रिय स्तरमा बुर्का प्रतिबन्धका पक्षमा सक्रिय रूपमा अभियान चलाउँदै आएका अस्ट्रेलियाली सिनेटर पाउलिन ह्यान्सनलाई मुस्लिम पहिरन-बुर्का-लगाएर संसद्को च्याम्बरमा प्रवेश गरेको विरोधस्वरूप मंगलबार यस वर्षभरका लागि संसद्बाट निलम्बन गरिएको छ। मुस्लिम र आप्रवासनविरोधी विचारका लागि चर्चित […]
अमेरिकाको विरोधकाबीच दक्षिण अफ्रिकाको जोहानेसबर्गमा जी–२० शिखर सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ । पहिलोपटक अफ्रिकी महादेशमा हिजो भएको सम्मेलनमा दक्षिण अफ्रिकाले अमेरिका र अर्जेन्टिना बाहेक सबै सदस्य देशलाई संयुक्त घोषणापत्रमा सहमत गराउन सफल भएको रोयर्टसले […]
नयाँदिल्ली- पछिल्लो समयमा बढ्दो वायु प्रदूषणका कारण भारतको नयाँदिल्ली लगायत वरपरका क्षेत्रहरूमा हावाको गुणस्तर सोमबार खतरनाक स्तरमा पुग्नुका साथै धुवाँको बाक्लो तहले भारतीय राजधानी सहरका धेरै क्षेत्रहरू ओगटेको जनाइएको छ । केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका […]
काठमाडौं – पाकिस्तानको पेशावरस्थित अर्धसैनिक बल फ्रन्टियर कोर (एफसी)को मुख्यालयमा आतंकवादी हमला भएको छ । सोमबार बिहान भएको हमलामा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । पाँच जना घाइते भएका छन् । बीबीसीका अनुसार […]
काठमाडौं- बंगलादेशमा ५.७ माग्निच्युडको भूकम्प गएको छ । मिडिया रिपोर्टअनुसार भूकम्प बिहान करिब १० बजेर ३८ मिनटमा गएको थियो । जर्मनको अनुसन्धान केन्द्र जिओसाइन्सेज(जीएफजेड)ले शुक्रबार दिएको जानकारीअनुसार भूकम्पको केन्द्रबिन्दु १० किलोमिटर गहिराइमा थियो । जसका […]