
काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरलाई पनि कोरोना भाइरसको संक्रमण भएको छ । ट्रम्प जुनियरमा संक्रमण पुष्टि भएको उनका प्रवक्तालाई उद्धृत गर्दै अमेरिकी सञ्चार माध्यमहरूले जनाएक छन् । ४२ वर्षका ट्रम्प […]
काठमाडौँ। विश्वभर कोरोना भाइरसको संक्रमण जित्नेको संख्या ४ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा ३ लाख ५२ हजार ६०५ जना संक्रमण मुक्त भएसँगै विश्वभर कोरोनाबाट निको हुनेको संख्या ४ करोड ८० हजार पुगेको हो […]
काठमाडौं । भारत उत्तरप्रदेशको प्रतापगढ जिल्लामा भएको सवारी दुर्घटनामा ६ बालबालिकासहित १४ जनाको मृत्यु भएको छ । विवाह समारोहमा सहभागी भएर आफ्नो गाउँ फर्किन लागेकाहरु सवार बोलेरो जिप प्रयागराज–लखनउ राजमार्गमा रोकिराखेको एक ट्रकमा पछाडिबाट ठोक्किएर […]
काठमाण्डाै – भारतको अहमदाबादमा आजदेखि रातको समयमा कर्फ्यु लगाइने भएको छ । अहमदाबादमा कोरोना सङ्क्रमण बढ्दै गएकाले गुजरात सरकारले रातको समयमा कर्फ्यु लगाउने निर्णय गरेको समाचार एजेन्सी पीटीआईले जनाएको छ । अहमदाबाद गुजरात राज्यको सबैभन्दा […]
काठमाण्डाै – कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि भारतको दिल्लीमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा कडाइ गरिएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मास्क नलगाउनेलाई अब दुई हजार भारु जरिबाना तिराइने बताएका छन् । यसअघि मास्क नलगाउनेलाई […]
झापा – झापाका एक युवाको ज्यान गएको पाँच महिलापछि अन्त्येष्टि गरिएको छ । झापाको मेचीनगर नगरपालिका १० का ४२ वर्षीय रेवत थापाको वैदेशिक रोजगारीमा मृत्यु भएको पाँच महिनापछि संयुक्त अरब इमिरेट्स (यूएई) मा बुधबार अन्त्येष्टि […]
काठमाण्डौ – फाइजरले आफूले बनाएको कोरोना भाइरसविरुद्धको खोपले ६५ वर्षभन्दा बढी उमेर समूहका मानिसमा पनि ९४ प्रतिशत सफल भएको दाबी गरेको छ । अमेरिकी कम्पनी फाइजर र जर्मनीको बायोन्टेकले मिलेर यो खोप बनाइरहेका छन् । तेस्रो […]
काठमाण्डाै – भारतको बिहार राज्यमा गएको १६ नोभेम्बरमा शपथ लिएका १४ मन्त्रीमध्ये आठ जनाविरुद्ध आपराधिक मुद्दा दर्ता भएको छ । मन्त्रिमण्डलको ५७ प्रतिशत मन्त्रीमाथि आपराधिक मुद्दा दर्ता भएको हो । भारतमा चुनाव र चुनाव लड्नेमाथि […]
मोडर्ना खोपको प्रभावकारिता ९४.५ प्रतिशत भएकाले मात्र होइन, २ देखि ८ डिग्री सेल्सियसमा ३० दिनसम्म र कोठाको तापक्रममा २४ घण्टासम्म सुरक्षित राख्न सकिने भनिएकाले नेपालजस्ता मुलुक बढी आशावादी भएका छन् । काठमाडौँ । अमेरिकाको बायोटेक्नोलोजी कम्पनी […]