Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

जेठ ६, २०७६ सोमबार एजेन्सी ब्राजिलको उत्तरी भेगमा रहेको एउटा बारमा गोली चल्दा कम्तीमा ११ जनाको ज्यान गएको अधिकारीहरुले बताएका छन् । नर्दन पारा राज्यको सार्वजनिक सुरक्षा विभागका अनुसार, बाज्रिलको बेलम शहर नजिकको बारमा गोली […]

सोमवार, जेठ ६, २०७६

३० वैशाख,काठमाडौं । श्रीलंका सरकारले फेसबुक, ट्वीटरलगायत अन्य सामाजिक सञ्जालमाथि अस्थायी प्रतिबन्ध लगाएको छ । केही दिनअघि इस्टर पर्वमा भएको बम आक्रमणपछि सामाजिक सञ्जालमार्फत विवाद हुँदा हिंसात्मक घटनासमेत भएपछि सरकारले सामाजिक सन्जालमाथि प्रतिबन्ध लगाएको हो […]

सोमवार, वैशाख ३०, २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व समुदायलाई नेपाल भ्रमण गर्न आह्वान गरेका छन् । भियतनामको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र सङ्घको वैशाख दिवसका अवसरमा भियतनाम सरकार तथा राष्ट्रिय भियतनाम बौद्ध सङ्घले हा नाम प्रान्तमा […]

आइतवार, वैशाख २९, २०७६

बाठमाडौं, वैशाख, २७ । ब्राजिलका पूर्व राष्ट्रपति मिसेल टेमेअरले आत्मसमर्पण गरेका छन् । अदालतले भ्रष्टाचार गरेको फैसला गरेलगत्तै टेमेअरले प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन् । टेमेअरमाथि भ्रष्टाचार तथा आपराधिक समूहको नेतृत्व गरेकोलगायत ६ वटा गम्भीर अभियोग […]

शुक्रवार, वैशाख २७, २०७६

विधालय सेवामुखी सस्था भएपनि शिक्षाको व्यापारीकरणले गर्दा अभिभावकहरुलाई आफ्ना बच्चाबच्ची पढाउनसमेत अहिले सकस भइसकेको छ । किनकि निजी स्कुलहरुको शुल्क निकै चर्को छ ।तर यो दुनियाँमा एउटा यस्तो स्कुल छ जहाँ अभिभावकले आफ्ना छोराछोरी पढाउँदा […]

बिहिवार, वैशाख २६, २०७६

एजेन्सी । रुसको मस्कोमा आपतकालीन अवतरण गरेको एउटा रूसी विमानमा आगो लाग्दा ४१ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दुईजना बालबालिका र एकजना विमान परिचारिका रहेको रुसी समाचार संस्थाले जनाएका छन्। रुसी स्वास्थ्य मन्त्रालयले छ […]

सोमवार, वैशाख २३, २०७६

फुटबलर क्रिष्टियानो रोनाल्डोले संसारकै सबैभन्दा महंगो कार किनेका छन् । उनले बुगाटी ला भुइचर नोयर कार किनेको बताइएको छ । डेलिमेलका अनुसार यो कारको ( मूल्य ९५ लाख पाउण्ड ९१ अर्ब ३८ करोड २५ लाख […]

बिहिवार, वैशाख १९, २०७६

सुर्य खवास / युएई, युएईलाई कार्य क्षेत्र बनाई श्रमशिल तनहुँबासिको साझा संस्था “तनहुँ सेवा समाज युएई” द्वारा “जेहेन्दार तथा आर्थिक विपन्न विद्यार्थी छात्रवृत्ति कोष ” को सहयोगार्थ आयोजित “नयाँ वर्ष साँस्कृतिक रमझम २०७६” को तयारी […]

बिहिवार, वैशाख १९, २०७६

काठमाडौं।  लोकप्रिय भिडियो एप टिकटक भारतमा ब्लक भएको छ । भारत सरकारको आग्रहमा एप्पल र गुगलले प्ले स्टोरबाट टिकटक एपलाई हटाइदिएका छन् । यसको अर्थ टिकटकलाई अवैध बनाइएको भने होइन । पहिल्यै आफ्नो मोबाइलमा यो एप […]

बुधवार, वैशाख ४, २०७६

पाकिस्तानको बलोचिस्तान प्रान्तको राजधानी क्वेटामा भएको एक बम बिस्फोटमा १६ जनाको मृत्यु भएको छ ।   स्थानीय पुलिसका अनुसार यो बिस्फोट बिहान करिब ८ बजे हजारगञ्ज इलाकामा भएको हो । समाचार एजेन्सी एपीपीका अनुसार पुलिसका […]

शुक्रवार, चैत २९, २०७५