Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

इटानगर (भारत)। भारतीय कँग्रेसबाट विद्रोह गरी केही समय अरुणाञ्चल प्रदेशको मुख्य मन्त्रीका रुपमा कामगर्नुभएका नेता कलिखो पुलले आत्महत्या गरको बताइएको छ । आफ्नै सयन कक्षमा सिलिङ् झुन्डिएर आत्महत्या गरेको अवस्थामा मङ्गलबार बिहान उहाँको लाश भेटिएको […]

मङ्गलवार, साउन २५, २०७३

अष्ट्रेलिया । अष्ट्रेलियामा एक व्यक्तिले फेसबुकमा अपमानजनक सामग्री पोष्ट गरेका कारण अदालतले १,५०,००० डलर (१ करोड ६० लाख रुपैयाँ) को जरिवाना तोकेको छ । उक्त फेसबुकमा पोष्ट गरिएको आक्षेपले एक होटल मालिकको जिन्दगी बर्बाद भएको थियो […]

मङ्गलवार, साउन २५, २०७३

क्यारेबियन राष्ट्रमा सेक्स पर्यटन निकै फस्टाउँदो मात्रामा छ । यो देशको पर्यटनलाई केहीहदसम्म महिला यौनकर्मीले थेगिरेहका छन् । यहाँ ६० हजारदेखि एक लाख महिला यौनकर्मी रहेको अनुमान छ । यौन बजारमा ‘पसल थाप्न’ हाइटीदेखिका महिला […]

मङ्गलवार, साउन २५, २०७३

(किम हान–जू÷योन्हाप) इन्चोन (दक्षिण कोरिया) । दक्षिण कोरियाको प्रमुख व्यापारिक सहर इन्चोनको पश्चिमी तटीय सहर सोङ्दोले आजभोलि ड्रोन उद्योगको मक्काका रुपमा पहिचान स्थापित गर्न लागेको छ । यो सहर न्यूयोर्कको सेन्ट्रल पार्क र सिड्नीको ओपेरा […]

आइतवार, साउन २३, २०७३

कराँची (पाकिस्तान)  । पाकिस्तानको बन्दरगाह सहर कराँचीमा एक हिन्दू समुदायका चिकित्सकको उनकै क्लिनिक बाहिर बिहीबार राति गोली हानी हत्या गरिएको छ । सरकार तथा अधिकारकर्मीले हत्यालाई धर्मद्वारा प्रेरित हत्याका रुपमा लिइएको बताएका छन् । पाकिस्तानमा […]

आइतवार, साउन २३, २०७३

काठमाडौं । इरानको परमाणु कार्यक्रमबारे महत्वपूर्ण जानकारी राख्ने एक इरानी बैज्ञानिकलाई फाँसी दिईएको छ । सन् २००९ बाट सम्पर्कविहीन भएका बैज्ञानिक शाहराम अमिरीलाई अमेरिकी गुप्तचर संस्था सीआइबीले नियन्त्रणमा लिई इरानी परमाणु कार्यक्रमबारे जानकारी लिएको खुलासा […]

आइतवार, साउन २३, २०७३

(मोहिनी मिश्र रिसाल) काठमाडौँ  । आगामी नोभेम्बरमा अमेरिकाको ४५औँ राष्ट्रपतिका लागि हुन् गइरहेको निर्वाचनमा पूर्वविदेशमन्त्री हिलारी रोधम क्लिन्टन एक मात्र योग्य उम्मेदवार हुनुभएको वर्तमान राष्ट्रपति बाराक ओबामाले दाबी गर्नुभएको छ । अमेरिकाको डेमोक्र्यटिक पार्टीले अगामी […]

शनिवार, साउन २२, २०७३

बेरुत । उत्तरी सिरियाको ऐतिहासिक सहर म्यानबीज अरब र कुर्द लडाकूहरुले शनिबार कब्जामा लिएका छन् । इस्लामिक स्टेटस् (आइएस)आतङ्ककारी समूहको बलियो प्रभाव रहेको सो सहर ‘द सिरियन डेमोक्र्याटिक फोसेस् (एसडीएफ)’ नामक अरब–कुर्द लडाकू समूहको संयुक्तबलले […]

शनिवार, साउन २२, २०७३

चारैतर्फ हरियाली माथि बादल, तर जमिन र बीचमा प्रेमको बन्धन बााध्नका लागि बेहुला बेहुलीहरु हावामा झुण्डिरहेका छन् । यो दृश्य कुनै साहसिक खेलको हिस्सा होइन, एक सााच्चीकै विवाहको दृश्य हो । भारतको महाराष्ट्रस्थित कोल्हापुरमा बस्ने […]

शनिवार, साउन २२, २०७३

आसाम । उत्तरपूर्वी भारतीय राज्य आसामको कोक्राझार जिल्लाको एक बजार इलाकामा शुक्रवार अज्ञात बन्दूकधारीहरूले गोली प्रहार गरी १३ जनाको ज्यान लिएको  छ । स्थानीय प्रहरी सूत्रलाई उद्धृत गर्दै त्यो गोलीकाण्ड नेसनल डेमोक्र्याटिक फ्रोंट ओफ बोडोल्याण्डका […]

शुक्रवार, साउन २१, २०७३