Aamsanchar

मनोरञ्जन

[आरपी सहयात्री] रोजगारीको क्रममा परदेशबाट एक महिने छुटीमा नेपाल गएका नेपालीले त्यो अवधिमा घुमघाम र आफन्तसागको भेटघाटमै बिताउाछन् । तर, विगत ५ वर्षदेखि यूएईको एक कम्पनीमा सेल्सम्यानका रुपमा कार्यरत वालिङ–८, स्याङजाका दिपक काफ्लेले घुमघाममा मात्र […]

शुक्रवार, जेठ ७, २०७३

ड्रिम्स वल्ड इन्टरटेन्टमेण्ट प्रा.लि ले बिर्तामोडमा आयोजना गरेको  मिस एस एल सी झापाको उपाधी चुम्न सफल बनिन अनुज्ञा रेग्मी  । उनले उपाधी संगै  नगद ५० हजार र प्रमाण पत्र प्राप्त गरेकी छिन  । त्यस्तै फस्ट […]

बुधवार, जेठ ५, २०७३

सिन्धुली सिन्धुली जिल्लामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याई जिल्लालाई पर्यटकीय जिल्ला बनाउन सिन्धुलीको सुनकोसीमा पहिलोपटक व्यावसायिक रुपमा जलयात्रा(¥याफ्टिङ) सुरु भएको छ । नेकपा (एमाले) सिन्धुली–काठमाडौँ सम्पर्क मञ्चले सुनकोसीमा ¥याफ्टिङ गरेको हो । सुनकोसी नदीमा ¥याफ्टिङ […]

आइतवार, जेठ २, २०७३

  स्टिल लभिङ यु एल्बमबाट गायन क्षेत्रमा प्रवेश गर्नुभएकी प्रजिता गेलाल अस्ट्रेलिया पुगेर पनि गायनमा सक्रिय हुनुहुन्छ ।  भन्नुहुन्छ–“जहाँ गए पनि छाडेन नेपाली गीत गाउने हुटहुटीले ।  म जतिखेर पनि गाउँछु ।  सङ्गीतमै रमाउँछु । […]

शुक्रवार, वैशाख ३१, २०७३

[भरत शिवाकोटी / ए आर सहयात्री ] पारिवारिक जिम्मेबारीको बोझले थलिन थालेपछि भारतबाट आफ्नो वैदेशिक रोजगारीको यात्रा सुरु गरेका गुल्मीका रामु भण्डारी १६ महिना अघिमात्र यूएई आएका हुन् । गरिबीको चपेटामा परेका भण्डारीले न त […]

बिहिवार, वैशाख ३०, २०७३

https://www.youtube.com/watch?v=E9o8bPnUveg

आइतवार, वैशाख २६, २०७३

गत वर्षको भूकम्पका कारण पीडित बनेका र धरहरा निर्माणको सहयोगार्थ आगामी जेष्ठ १ गते हुने ‘अमरपंक्षी’ कन्सर्टका लागि आफूहरू अत्यन्तै उत्साहित रहेको नेपाली नायिकाहरूले जनाएका छन्। कार्यक्रममा नेपाली नायिकाहरू रेखा थापा, ऋचा शर्मा, केकी अधिकारी, […]

शुक्रवार, वैशाख २४, २०७३

टेन मम की २२ वर्षीया चर्चित टीभी कलाकार फराह अब्राहम श्रम दिवसका अवसरमा फ्लोरिडाको समुद्री तटमा निकै टिपटप हट विकिनीमा देखा परिन् । अमेरिकी अर्थव्यवस्थाका कार्यकर्ताले पुराएको योगदानको उपलक्ष्यमा विशेष कार्यक्रमका लागि श्रम दिवस रोजिएको […]

मङ्गलवार, वैशाख २१, २०७३

पोर्नस्टारबाट बलिउड स्टार बनेकी अभिनेत्री सन्नी लियोनीले अब आफु सेक्स कमेडी फिल्म खेल्न इच्छुक नभएको बताएकी छिन् । उनको पछिल्लो सेक्स कमेडी भनिएको फिल्म मस्तिजादेले राम्रो व्यापार गर्न नसकेपछि सन्नीले त्यस्ता फिल्ममा काम गर्न मन […]

मङ्गलवार, वैशाख २१, २०७३

[- मनोज गजुरेल] एकादेशमा एक जना ज्वाइँ थिए, जो असाध्यै चकचके थिए । सासू–ससुरा भित्र सुतेका हुन्थे, बाहिरबाट चुकुल लगाइदिएर ज्वाइँ घुम्न हिंड्थे । खुसुक्क तल गएर सालाको बाइकको हावा खोलिदिन्थे र लुसुक्क माथि आएर […]

शनिवार, वैशाख ४, २०७३