काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाह भोलि लुम्बिनी जाने भएका छन्। लुम्बिनीमा आयोजित एक पूजा कार्यक्रममा सहभागी हुन पूर्वराजा शाह त्यसतर्फ जान लागेको उनको सचिवालयले जनाएको छ। शुक्रबार बुद्धको जन्मस्थल लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजा […]
काठमाडौं –राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले सहकारीका बचतकर्तामाथि ‘अमानवीय र बर्बर आक्रमण’ गरिएको आरोप लगाएको छ । पीडितलाई सान्त्वना दिनुको साटो र बचत रकम फिर्ताको निश्चितताजस्ता सहयोग गर्नुपर्नेमा ‘दमन’ गरिएको भन्दै राप्रपाले त्यसको भर्त्सना गरेको छ । […]
रुकुमपूर्व – स्थानीय तह उपनिर्वाचनअन्तरगत नेकपा माओवादी केन्द्रले रुकुम पूर्वमा खाता खोलेको छ। पुथाउत्तर गंगा गाउँपालिका-२ मा माओवादीका उम्मेदवार जगतबहादुर घर्ती निर्विरोध निर्वाचित भएको माओवादी नेता तथा रुकुम पूर्वका संघीय सांसद पूर्ण घर्तीले जानकारी दिए। […]
काठमाडौं- साइबर अपराधको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले पाँच दिन थुनामै राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। म्याद थपका लागि जिल्ला अदालत काठमाडौं पुर्याइएका उनलाई न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासले ५ दिन […]
विराटनगर- कोशी प्रदेश सरकारले कृषि तथा सहकारी मन्त्रालयमार्फत आएको प्रदेश कृषि प्रवर्द्धन अनुदान तेस्रो संशोधन नियमावली–२०८१ स्वीकृत गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश कृषि प्रवर्द्धन अनुदान स्वीकृत गर्ने निर्णय […]
इलाम- नेपाली कांग्रेस इलामले पार्टी ‘सय दिने विशेष अभियान’ थालेको छ । एक कार्यक्रमका बिच कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले अभियानको उद्घाटन गर्नुभएको हो । पाटी सुदृढीकरणका लागि थालिएको अभियान उद्घाटन गर्दै महरले पार्टीका आन्तरिक […]
काठमाडौं- सांसद राजेन्द्र बजगाईंले संस्कृति ,पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री बद्री पाण्डेविरुद्ध दिएको अभिव्यक्ति फिर्ता लिएका छन्। आफूले दिएको अभिव्यक्तिले सम्बन्धित व्यक्ति र परिवारलाई चोट पुगेको भन्दै उनले सामाजिक सञ्जालबाट माफी माग्दै फिर्ता लिएको बताएका […]
झापा- प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले झापा जिल्ला जंगली हात्तीबाट धेरै प्रभावित बनेको बताउँदै हात्ती नियन्त्रणका लागि आफूले पहल गर्ने बताउनुभएको छ । झापामा हात्ती आतङ्कका कारण जनजिवन प्रभावित बन्दैआएको छ । आफू निर्वाचित भएको […]