Aamsanchar

राजनीति

काठमाण्डौं । प्रमुख दलहरुवीच कार्यसूचीको बिषयमा विवाद भएपछि व्यवस्थापिका–संसदको बैठक आगामी साउन ६ गतेसम्मका लागि स्थगित भएको छ । सभामुख ओनसरी घर्तीले प्रमुख सचेतकहरुसँग गरेको छलफलमा अविश्वासको प्रस्ताव र विधेयक पेश गर्ने बिषयमा सहमति नभएपछि […]

शुक्रवार, असार ३१, २०७३

काठमाण्डौं। प्रमुख प्रतिपक्षी कंग्रेस र नेकपा माओवादी केन्द्रले अविश्वासको प्रस्ताव दर्ता गरेपछि पार्टीको भूमिका तय गर्न एमालेले संसदीय दलको बैठक बोलाएको छ ।   सरकार अल्पमतमा परेपनि प्रधानमन्त्री केपी ओलीले राजीनामा नदिइ अविश्वासको प्रस्तावको सामना […]

बिहिवार, असार ३०, २०७३

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का नेता गिरिराजमणि पोखरेलले आफ्नो दलले व्यवस्थापिका–संसद्को आजको बैठक सुरु हुनुअगावै वर्तमान सरकार विरुद्ध अविश्वासको प्रस्ताव संसद् सचिवालयमा दर्ता गराउने जानकारी दिनुभएको छ । केन्द्रको नयाँ बानेश्वरस्थित संसद्भवनमा आज बिहान बसेको […]

बुधवार, असार २९, २०७३

काठमाडौँ । नेपाली काँग्रेसले नयाँ सरकार गठनका लागि नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० सँग भएको सहमतिलाई अनुमोदन गरेको छ । नयाँबानेश्वरस्थित संसद् भवनमा आज बसेको काँग्रेस केन्द्रीय समिति बैठकले माओवादी केन्द्रसँग भएको सहमतिलाई सर्वसम्मतले अनुमोदन […]

बुधवार, असार २९, २०७३

झापा । केपी शर्मा ओली नेतृत्वको सरकारबाट हठात बाहिरिएको नेकपा माओवादी केन्द्रले अब आप्mनै नेतृत्वमा सरकार गठन हुने दाबी गरेको छ ।   यस्का लागि नेपाली काँग्रेसले लिखित पत्र नै नेकपा माओवादी केन्द्रलाई दिइसकेको उस्को […]

मङ्गलवार, असार २८, २०७३

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)ले वर्तमान सरकारमा सहभागी आफ्ना मन्त्रीहरुलाई मन्त्रिपरिषद्बाट फिर्ता बोलाएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई वर्तमान सरकारबाट समर्थन फिर्ता लिएको पत्र पठाउँदै वर्तमान नेकपा(एमाले) नेतृत्वको सरकारबाट समर्थन […]

मङ्गलवार, असार २८, २०७३

झापा । केही दिनयता चलेका अनेकौ आशंकाका बीच सत्तासाझेदार मुख्य दल नेकपा माओवादी केन्द्रले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादी केन्द्र समर्थन फिर्ता गर्दै बाहिरिएपछि सरकार अल्पमतमा परेको छ । माओवादी केन्द्रले […]

मङ्गलवार, असार २८, २०७३

काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री शेरधन राईले श्रमजीवि पत्रकारका लागि तोकिएको न्यूनतम पारिश्रमिक साउन १ गतेदेखि लागू हुने बताउनुभएको छ । सञ्चार प्रतिष्ठानमा कार्यरत पत्रकारका लागि रु १९ हजार ५००, कर्मचारी÷कामदारका लागि रु १४ हजार ४००, […]

सोमवार, असार २७, २०७३

काठमाडौँ। मुलुकमा शान्ति सुरक्षाको मुख्य जिम्मेवारी सम्हाल्दै आएको नेपाल प्रहरीले आजदेखि ‘‘प्रहरी मेरो साथी’’ अभियान सुरु गरेको छ । सरकारको आव २०७२/७३ को नीति तथा कार्यक्रममा समावेश गरिएको उक्त अभियान ७५ वटै जिल्लामा सञ्चालनमा आएको […]

सोमवार, असार २७, २०७३

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानन्यायाशीध सुशीला कार्कीलाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा कार्कीले शपथ लिनुभएको हो । कार्कीलाई सो पदमा नियुक्ति गर्न गत चैत […]

सोमवार, असार २७, २०७३