Aamsanchar

राजनीति

काठमाडौँ- कर्णाली प्रदेशको विकट जिल्ला मुगुमा आजसम्म पनि ९५ प्रतिशत नागरिकले स्थायी विद्युत् सुविधा नपाएको गम्भीर अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै स्थानीय युवाहरूले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङलाई प्रतिकात्मक ‘झरो’ उपहार दिएका छन् । […]

मङ्गलवार, मंसिर २३, २०८२

काठमाडौं- निर्वाचन आयोगले मंसिर २६ गतेभित्र मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन सकिने जनाएको छ । नाम हटाउने, दाबी–विरोध गर्ने कामका अतिरिक्त एउटै वडाभित्र रहेको कुनै एक मतदानस्थलबाट आफूलाई पायक पर्ने अर्को मतदानस्थलमा नाम सार्नको लागि […]

सोमवार, मंसिर २२, २०८२

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रधानमन्त्री सुशीला कार्कीलाई दुर्गाको मूर्ति उपहार दिएका छन् । आफ्ना विभिन्न मागसहित सोमबार वार्ताका लागि सिंहदरबार पुगेका प्रसाईंले सो क्रममा प्रधानमन्त्री कार्कीलाई मूर्ति उपहार दिएका हुन् । नागरिक बचाउ दलका […]

सोमवार, मंसिर २२, २०८२

हुम्ला – अदानचुली गाउँपालिका‐१ स्थित जनकल्याण आधारभूत विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा कर्णाली प्रदेश सभा सदस्य तथा निवर्तमान मन्त्री रणसिंह परियार चयन भएका छन् । व्यवस्थापन समिति अध्यक्षका लागि ६ जना आकांक्षी थिए । पूर्वमन्त्री परियारले […]

सोमवार, मंसिर २२, २०८२

काठमाण्डौ – आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावमा १ सय १४ वटा दलले भाग लिने भएका छन् । निर्वाचन आयोगले ती दलहरुलाई चुनाव चिह्न प्रदान गरेको छ । १ सय २० वटा राजनीतिक दलले […]

सोमवार, मंसिर २२, २०८२

झापा — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापाले आफ्नो युवा संयन्त्र Rapid Action Team (RAT) गठन गरेको छ। झापाको विर्तामोड–२, लक्ष्मीपुरमा आज सम्पन्न कार्यक्रममा केन्द्रीय RAT विभागका कार्यवाहक प्रमुख आशिष थापाको उपस्थितिमा टिम गठन गरिएको हो। […]

आइतवार, मंसिर २१, २०८२