
काठमाडौं – नेकपा माओवादी केन्द्र नेता सुदन किरातीले माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड )ले स्वार्थ समूहको गठजोड बनाएको टिप्पणी गरेका छन् । आज दिउँसो १ बजे हुन लागेको पार्टी बैठक बहिष्कार गर्ने घोषणा गर्दै […]
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा. धवलशम्शेर राणाले आफ्नो पक्षको बैठक बोलाएका छन्। राणाले राप्रपाका असन्तुष्ट नेताहरुको बैठक बोलाएका हुन् । अपरान्ह साढे १२ बजे बालुवाटारस्थित नेपाल हाउसमा बस्ने गरी बैठक बोलाइएको हो। […]
काठमाडौं- नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले ‘वाम प्रगतिशील ध्रुवीकरण’ घोषणा गर्दै छन् । माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका दलहरुसँग एकता प्रक्रियामा असहमति जनाउँदै आएका शर्माले आज दिउँसो पत्रकार सम्मेलन गर्दै वाम प्रगतिशील ध्रुवीकरण घोषणा […]
काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले जेनजी नाम दिइएको पुस्ताले सङ्गठित नभईकन कुनै पनि परिवर्तन ल्याउन नसक्ने बताएका छन् । सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले कुनै पनि आन्दोलनलाई निष्कर्षमा पुर्याउन सङ्गठित राजनीतिक […]
काठमाडौं – पार्टी एकता गर्ने निर्णय लिएका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका तीन शीर्ष नेताहरू छलफलमा जुटेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष […]
बाँके- नेकपा (एमाले) बाँकेले जेन्जी आन्दोलनपछि युवा पुस्ताका नेतृत्वसँगको संवाद र छलफललाई सक्रियता दिने निर्णय गरेको छ । जेन्जी आन्दोलन लगत्तै पार्टीका भेला र बैठक आयोजना गरिएकोमा अब जनप्रदर्शन लगायतका कार्यक्रम गरिने एमाले बाँकेका अध्यक्ष […]
कतार – राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन सोमबार यहाँ आइपुग्नु भएको छ । राष्ट्रपति पौडेल कतारका अमिर […]
काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले आज राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निजी निवास निरीक्षण गरेका छन् । गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा राष्ट्रपति पौडेलको बोहोराटारस्थित निजी निवासमा तोडफोड र आगजनी गरिएको थियो । […]