
झापा – अखिल क्रान्तिकारीले महेन्द्र मोरङ क्याम्पस विराटनगरमा स्ववियु निर्वाचनका लागि उम्मेदवारी घोषणा गरेको छ। बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै अखिल क्रान्तिकारीले स्ववियु निर्वाचनका लागि उम्मेदवारी घोषणा गरेको हो। स्ववियु निर्वाचन आगामी चैत्र ५ गते हुँदै छ। […]
काठमाडौँ– सभामुख देवराज घिमिरेले सहकारी क्षेत्र सञ्चालनका लागि छुट्टै ऐन आवश्यक रहेको बताएका छन्। बुधवार सहकारी तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरूको दुईदिने सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। सभामुख घिमिरेले सहकारीलाई व्यवस्थित बनाउन […]
विराटनगर : कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले आगामी निर्वाचनमा कुन नाम चाहिने त्यो खालको मान्छेलाई जिताएर पठाउन आग्रह गरेका छन्। मन्त्री राजभण्डारीले आज (बुधबार) ११३औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सामाजिक विकास मन्त्रालयले आयोजना गरेको […]
काठमाडौं –छतबाट खसेर मृत्यु भएका एकीकृत समाजवादीका नेता सरोज उपाध्यायको आज अन्त्येष्टि गरिने भएको छ । शनिबार शंखमुलस्थित एक क्याफेको छतबाट खसेर उपाध्यायको निधन भएको थियो । उपाध्याय एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका भाइ समेत […]
काठमाण्डाै – राष्ट्रपति चुनावका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार गर्न नपाइने भएको छ । निर्वाचन आयोगका अनुसार राष्ट्रपति चुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आज राति १२ बजेदेखि मतदान हुने दिन […]