
नेपालको राजनीति अहिले एउटा असहज प्रश्नसँग जुधिरहेको छ—जनताले किन नयाँ अनुहार खोजिरहेका छन्? यसको जवाफ खोज्ने हो भने नजर सीधा पुग्छ रवि लामिछाने तर्फ। उनी केवल एक नेता होइनन्, पुरानो राजनीतिक संरचनामाथि जनताले दिएको “अविश्वासको […]
काठमाडौँ । धादिङका १३ वटै स्थानीय तहका प्रमुखहरूले जारी गरेको संयुक्त विज्ञप्तिमाथि सांसद आशिका तामाङले कडा आपत्ति जनाउँदै सुशासन र कानुनी शासनमाथि गम्भीर प्रश्न उठाएकी छन्। संविधानको धारा २३२ को हवाला दिँदै ‘समन्वय’को कुरा गर्ने […]
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले संसदीय दलको नेता छान्न मतदान नगर्ने भएको छ। महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार दलको नेता चयनका लागि मतदान नगरी सर्वसम्मत गर्ने तयारी गरिएको हो। पार्टीका शीर्ष नेताहरुको छलफलपछि सबै निर्वाचित […]
काठमाडौं – रास्वपाका वरिष्ठ नेता बालेन शाहसहित चार नेता छलफलमा जुटेका छन् । आज बेलुका चार नेता छलफलमा जुटेको उपसभापति स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन् । तर उनले छलफलको विषय भने सार्वजनिक गरेका […]
काठमाडौं – विशेष महाधिवेशनबाट कांग्रेसको सभापति बनेका गगन थापाले पदबाट राजीनामा दिएका छन्। प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेस सीमित सिटमा खुम्चिएको र थापा पनि पराजित भएपछि उपसभापति विश्वप्रकाश शर्मासमक्ष राजीनामा दिएका हुन्। कांग्रेसका एक पदाधिकारीले सभापति […]
काठमाडौंः फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित भएका ११० सांसदलाई आज प्रमाणपत्र प्रदान गरिने भएको छ। आयोगले सोमबार ११० जना समानुपातिक सांसदको सूची सार्वजनिक गरेको थियो। सार्वजनिक विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का […]