Aamsanchar

राजनीति

काठमाण्डौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले द्वन्द्वकालमा भएका मानव अधिकार उल्लङ्घनका गम्भीर घटनामा आममाफी दिन नसकिने बताउनुभएको छ । विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको १५ वर्ष पूरा भएको अवसरमा पूर्वप्रधानमन्त्री समेत रहेका एमाले […]

आइतवार, मंसिर ५, २०७८

काठमाडौं-  प्रधानमन्त्री शेरबहादुर देउवा आज बिहान सुनसरी आउँदै छन्।  देवानगञ्ज गाउँपालिकाको भवन उद्घाटनका लागि प्रधानमन्त्री देउवा बिहान ११ बजे  सुनसरी आइपुग्ने कार्यक्रम रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए। प्रधानमन्त्री देउवाले गाउँपालिका भवन […]

आइतवार, मंसिर ५, २०७८

नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनका लागि पाँचथरबाट आठ जना प्रतिनिधि चयन भएका छन् । १०-१२ मंसिरमा चितवनमा हुने महाधिवेशनका लागि एमाले पाँचथरबाट प्रतिनिधि छानिएका हुन् । ​खुलातर्फ राजकुमार भण्डारी, बसन्तकुमार नेम्वाङ, श्रीप्रसाद जवेगु, भुवनीप्रसाद लिङ्देन […]

शनिवार, मंसिर ४, २०७८

झापा – नेपाली कांग्रेस झापा क्षेत्र नं १ को प्रदेश ‘क’को सभापति पदमा हरि बुढाथोकी र ‘ख’को सभापति पदमा सन्तोष न्यौपाने निर्वाचित भएका छन् । झापामा प्रतिनिधिसभाको पाँच वटा र प्रदेश सभाको १० वटा निर्वाचन […]

शनिवार, मंसिर ४, २०७८

बिर्तामोड । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपाल जिल्ला कमिटी झापाको अध्यक्षमा सुनिल थापा चयन भएका छन् । झापाको बिर्तामोडमा नेकपा एकीकृत समाजवादी निकट युवा संघको झापा जिल्ला भेला र कमिटी गठन कार्यक्रममा सुनिल […]

शनिवार, मंसिर ४, २०७८

काठमाडौं र सत्ता घटक दल नेकपा ९माओवादी केन्द्र०ले आज शनिबार देशभर एकसाथ पार्टीको वडा अधिवेशन गर्दैछ । माओवादी केन्द्रीय निर्वाचन आयोगका अनुसार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भर्चुअल माध्यमबाट बिहान ११ बजे वडा अधिवेशनको उद्घाटन […]

शनिवार, मंसिर ४, २०७८

\ सत्तारुढ नेपाली काँग्रेसमा प्रदेश सभापति पदका लागि आकांक्षीहरुको दौडधुप सुरु भएको छ । दुई सातापछि हुने प्रदेश अधिवेशनका लागि सभापति शेरबहादुर देउवा र उनी इतरका समूहबाट गरी पाँच जना आकांक्षी नेतृत्वका लागि प्रतिस्पर्धामा छन् […]

शुक्रवार, मंसिर ३, २०७८

काठमाडौं :  हिमाली बाहेकका जिल्लामा आज नेपाली काँग्रेसको प्रदेशसभा अधिवेशन हुदैछ।  प्रदेशसभा अधिवेशनबाट ८ हजार ९ सय भन्दा बढी एकैपटक नेतृत्व तहको जिम्मेवारीमा आउने छन्। पहिलो पटक प्रदेशसभा अधिवेशन गर्न लागेको काँग्रेसले ३३० वटा प्रदेशसभाबाट […]

शुक्रवार, मंसिर ३, २०७८

सर्वोच्च अदालतमा बिहीबार वरिष्ठ अधिवक्ता सविता भण्डारी बरालले बिरलै हुने दृश्य देखिन्। प्रहरीको दमन भोगिन्। कतिपयले त युद्धमा प्रयोग गरिने एसएलआर नै बोकेका थिए। झट्ट हेर्दा ब्यारेकजस्तो देखिन्थ्यो न्यायको मन्दिर। न्यायालय शुद्धीकरणको अभियानअन्तर्गत धर्नारत अन्य […]

शुक्रवार, मंसिर ३, २०७८

      काठमाडौं :  नेकपा एमाले को १० औँ महाधिवेशनको प्रचारप्रसारका लागि देशभर मोटरसाइकल र्‍याली गरिने भएको छ। दशौँ राष्ट्रिय महाधिवेशन प्रचार समिति संयोजक योगेश भट्टराईले यहाँ हुने महाधिवेशनको प्रचारप्रसारका लागि देशव्यापीरुपमा जिल्ला सदरमुकाममा मोटरसाइकल र्‍याली […]

बिहिवार, मंसिर २, २०७८