
बिराटनगर –मोरङमा नेकपा एमाले अध्यक्ष केपी ओली पक्षले पार्टी एकताको भावना विपरीत सदस्यता नवीकरण सुरु गरेको छ । केन्द्रमा पार्टी एकताको प्रयास भइरहँदा मोरङमा ओली पक्षले पार्टी सदस्यहरुको सदस्यता नवीकरण सुरु गरेको प्रति वरिष्ठ नेता […]
काठमाडौं-पूर्व माओवादी केन्द्रका नेताहरु आज निर्वाचन आयोग जाँदैछन् । नेकपा माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोगमा दिइएको निवेदनबारे बुझ्न आयोग जान लागेका हुन् । बुधबार पूर्वमाओवादीका नेताहरुले माओवादी खारेज गर्न माग गरेका थिए । […]
काठमाडौं – नेकपा एमालेको विवाद समाधान कार्यदलको बैठक सकिएको छ। बैठक सकारात्मक दिशामा अघि बढेकाले बेलुका फेरि बस्ने ओली पक्षबाट कार्यदलको नेतृत्व गरेका सुवास नेम्वाङले दाबी गरे। उनले भने, ‘बैठक सकारात्मक भएको छ। केही तयारी […]
काठमाडौं : नेकपा माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन परेको छ। माओवादी केन्द्र छाडेर एमाले गएका रामबहादुर थापा ‘बादल’ समूहले निवेदन दिएको हो। माओवादी केन्द्रले दलको हैसियत गुमाइसकेको भन्दै निर्वाचन आयोगमा रिट परेको आयोगका […]
मोरङ — प्रदेश १ का भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले दिएको अभिव्यक्ति रेकर्डबाट हटाउने सहमतिपछि प्रदेश सभामा कायम ८ दिनदेखिको गतिरोध अन्त्य भएको छ । गतिरोध अन्त्य भएसँगै विनियोजन विधेयकअन्तर्गतको सामाजिक विकास क्षेत्रको विषयगत छलफल […]
काठमाण्डौ- नेकपा एमाले विवाद समाधान कार्यदलको बैठक आज पनि बस्दैछ । कार्यदलको बैठक सिंहदरबारमा दिउँसो एक बजे बस्ने तयारी छ । एमालेको आन्तरिक विवाद समाधानका लागि गठन गरिएको कार्यदलले अहिलेसम्म ठोस निष्कर्ष निकाल्न सकेको छैन […]
काठमाण्डौ –नेकपा एमालेले माधवकुमार नेपालसहित पार्टीका २३ सांसदले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता गर्न दिएको अल्टिमेटम आज सकिँदैछ । गएको शुक्रवार बसेको पार्टी केन्द्रीय कमिटी बैठकले हस्ताक्षर फिर्ताको लागि आज बेलुकी […]
नेकपा एमालेले आगामी २०७९ वैशाख ३० गतेभित्र १० औं महाधिवेशन गर्ने प्रस्ताव गरेको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा महासचिव ईश्वर पोखरेलले वैशाख ३० गतेभित्र महाधिवेशन गर्नेगरी प्रस्ताव पेश गरेका हुन् । यसअघि […]
काठमाडौ- नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको वैठकमा महासचिव ईश्वर पोखरेलले एजेण्डा प्रस्तुत गरेका छन् । शुक्रबार शुरु भएको बैठक शनिबार पनि सञ्चालन भएको हो । […]