Aamsanchar

राजनीति

सोलुखुम्बु। सोलुखुम्बुको एक मात्र नगरपालिका सोलु दूधकुन्ड नगरपालिकाको प्रमुख पदको उम्मेदवार बन्न नेकपा (एमाले)का नेता आङ दामी शेर्पाले अमेरिकी स्थायी बसोवास अनुमति पत्र “पिआर) परित्याग गर्नुभएको छ ।” प्रमुखको आकाङ्क्षी रहनुभएका शेर्पाले एक महिना अघि […]

सोमवार, वैशाख ११, २०७४

दमक । नेकपा (माओवादी केन्द्र)ले तीन नगरपालिकासहित छ स्थानीय तहमा आगामी निर्वाचनका लागि प्रमुख र उपप्रमुखमा उम्मेदवारको टुङ्गो लगाएको छ । माओवादी केन्द्र जिल्ला इन्चार्ज झलकसिंह दर्लामीका अनुसार १५ वटा स्थानीय तहमध्ये दमक, अर्जुनधारा, मेचीनगर […]

सोमवार, वैशाख ११, २०७४

  (नरेन्द्र ढकाल) झापा, दलका नेताहरुले स्थानीय तहको निर्वाचनमा आफ्ना उम्मेद्वारी घोषणा गरिरहेका बेला झापामा १६ दलले मात्र दलको चुनाव चिन्न लिएर मात्र चुनावमा भाग लिन पाउने भएका छन् । संसद्मा प्रतिनिधित्व गर्ने दलले मात्रै […]

सोमवार, वैशाख ११, २०७४

काठमाडौँ। विसं २०६२÷६३ जनआन्दोलन सफल भई २०६३ वैशाख ११ गते नेपालमा लोकतन्त्र स्थापना भएको सम्झनामा भोलि देशभर लोकतन्त्र दिवसको संझना गरिँदैछ । विसं २०६३ वैशाख ११ गते राति आन्दोलनरत सात राजनीतिक दलको मार्गचित्रअनुसार राजा ज्ञानेन्द्रले […]

आइतवार, वैशाख १०, २०७४

काठमाडौँ। सरकारले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सङ्घीय गठबन्धनमा आबद्ध दलसँग भएको समझदारीअनुसार निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् […]

आइतवार, वैशाख १०, २०७४

सोलुखुम्बु । नेकपा (एमाले)ले सोलुदूधकुण्ड नगरपालिकाको प्रमुखका लागि सात र उपप्रमुखका लागि चारजनाको नाम सिफारिस गरेको छ । तीमध्ये प्र्रमुख र उपप्रमुखमा श्रीमान्÷श्रीमती परेका छन् । उक्त दलका जिल्ला अध्यक्ष मानवीर राईको अध्यक्षतामा हिजो सम्पन्न […]

आइतवार, वैशाख १०, २०७४

ताप्लेजुङ: स्थानीय निकायको निर्वाचनमा वडा अध्यक्षका लागि भिड्न ताप्लेजुङका तीनजना शिक्षकले राजीनामा दिनुभएको छ। काँग्रेस र एमालेद्वारा वडा अध्यक्षको टिकट पाएपछि दुई स्थायी र एक अस्थायी शिक्षकले शिक्षण पेसाबाट राजीनामा दिनुभएको हो। राजीनामा दिनेमा मिरेङ्देन […]

शनिवार, वैशाख ९, २०७४

बिर्तामोड, बैशाख ९। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं उप प्रधानमन्त्री कमल थापाले केही लचकता देखाएर भएपनि स्थानिय तहको निर्वाचनमा सहभागीहुन आन्दोलनरत मधेशीदललाई आग्रह गर्नुभएको छ । स्थानिय तहको निर्वाचन भनेको स्थानिय सरकारको चुनाव भएकाले ऐतिहाशिक […]

शनिवार, वैशाख ९, २०७४

नेपालगन्ज। बाँके जिल्लाको राप्तीपारि बघौडा क्षेत्रअन्तर्गत नेपालसँग सीमा जोडिएको क्षेत्रका भारतीय सुरक्षा अधिकारीसँग स्थानीय निकाय निर्वाचनका सन्दर्भमा यहाँका सुरक्षा अधिकारीहरुले छलफल गरेका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थको नेतृत्वमा सो क्षेत्रको सुरक्षाको अवस्था […]

शनिवार, वैशाख ९, २०७४

दमक। उपप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री कमल थापाले स्थानीय तहको निर्वाचन बहिष्कार गर्ने कठोर निर्णय नगर्न मधेसी मोर्चालाई आग्रह गर्नुभएको छ । आसन्न निर्वाचनमार्फत जनताको अधिकार गाउँ गाउँमा पुग्न लागेको भन्दै उहाँले चुनाव बहिष्कार नगर्न मधेसी […]

शनिवार, वैशाख ९, २०७४