Aamsanchar

धर्म सास्कृति

वर्षाको मादकता अनि जोखिम दुबै आफ्नो चरमोत्कर्ष मा छ , धानको रोपाँई कतिको सकियो कुन्नी ?  सदाझैं वर्खाका प्रकोपहरु पहिरो अनि बाढीका समाचारहरु सुन्नमा आएका छन् । बादलहरु कहिले पागल भएर बर्षन्छन् त कतै कन्जुस […]

शुक्रवार, साउन १७, २०७६

दूध,भात अर्थात् मिठो र पोषिलो खानेकुरा अनि यहि हाम्रो सर्वप्रिय दूधभातसंग संख्खर अथवा गूँडको संयूक्त पाकपछि तयार हुने परिकार हो, खिर । सकेसम्म वासमती अथवा तरार्इतिर पाइने करियाकामत होस् वा टाइचून अथवा अन्य मसिनो वास्नादार […]

बुधवार, साउन १५, २०७६

गणेश भगवान् हिन्दू धर्मावलम्बीहरूले सबैभन्दा पहिले पूजा गर्ने देवताको नाम हो गणेश। हात्तीको शिर तथा मान्छेको जस्तो शरीर भएका ठूलो भूँडीवाल भगवान गणेशलाई विघ्न हर्ता तथा सिद्धि दिने सिद्धि विनायक भनेर पूजा गरिन्छ। ऋद्धि र […]

मङ्गलवार, साउन १४, २०७६

धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा एक वर्षको अवधिमा भेटीवापत रु साढे सतासी लाखभन्दा बढी रकम सङ्कलन भएको छ । विसं २०७५ असार १ गतेदेखि विसं २०७६ असार मसान्तसम्ममा नेपाली रु ८७ लाख ६६ हजार २७४ भेटीवापतको […]

सोमवार, साउन १३, २०७६

शंकरको ” श ” को अर्थ हो कल्याण र ” कर ” को अर्थ हो गर्ने ! शंकरको अर्थ कल्याण गर्ने भन्ने हुन् आउछ ! शिव ,अद्वैत ,कल्याण यी सबै शव्दहरु एकै अर्थका बोधक हुन् […]

सोमवार, साउन १३, २०७६

धार्मिक ग्रन्थहरुमा शनिबारलाई विशेष दिनको रुपमा मान्ने गरिएको छ । ब्रहमान्डलाई नौ ग्रहहरु को रूप मा वर्णित गरिएको छ । यी नौ ग्रहहरूमा, शनिलाई न्यायाधीश मानिन्छ । शनि सूर्य भगवानको पुत्र हो र मकर कुकुरको […]

शनिवार, साउन ११, २०७६

  हिन्दु धर्ममा विश्वास राख्ने हिन्दुहरुले हप्ताको सातै दिन फरक फरक भगवानको पुजा गर्ने चलन रहेको छ । विशेष व्रत उपवास बाहेक हप्ताको कुनै एक दिन बार अनुसार कुन भगवानलाई पुजिन्छ त्यो भगवानको लागि व्रत […]

बिहिवार, साउन ९, २०७६

१. आइतबार हिन्दु धर्ममा आइतबारलाई ‘सूर्य देव‘को बार मानिन्छ। यस दिन व्रतालुहरूले एक छाक मात्र खाना खानुपर्दछ र खानामा नुनतेल मिसाउनुहुँदैन। व्रत बस्नेहरूले रातो वस्त्र लगाउँदा सूर्यदेव प्रसन्न हुन्छन् भने पुजा गर्दा रातो रङ्गको फूल […]

शनिवार, साउन ४, २०७६

शुक्रबारको व्रत शुक्र ग्रहको प्रतिकूल फलको निवारणका लागि तथा विवाह, सन्तति आदि भौतिक सुख समृद्धिका निम्ति लिने प्रचलन छ । श्रावण महिनाको पहिलो शुक्रबारबाट यो व्रतको प्रारम्भ गरेमा विशेषरूपमा लक्ष्मी कृपा प्राप्त हुन्छ भन्ने मान्यता […]

शुक्रवार, साउन ३, २०७६

साउन महिनाले ढपक्कै ढाकेको छ । महिलाहरुले हातमा लगाएका हरिया चुरा र मेहन्दीले प्रकृतिलाई नै सजाएको छ । साउन महिना प्राकृतिक रुपमा पनि हरियो महिना हो । यस समयमा वन जंगल खेतबारी सबैतिर हरियाली हुन्छ […]

बुधवार, साउन १, २०७६