Aamsanchar

धर्म सास्कृति

दर भनेको के हो ? शाब्दिक रूपमा दरो या बलियो भन्ने बुझिने दर शब्द हाम्रो अधिकांश चाडपर्वको पूर्व सन्ध्यामा आउने शब्द हो । भोलीपल्टको दिन व्रत या पुजा अर्चना गरेर मात्र खान पाउने प्रावधान भएको […]

शनिवार, भदौ ३०, २०८०

कनकाई । नेपाल महिला सघ कनकाईको आयोजनामा तीज मिलन कार्यक्रम आज शनिबार   सम्पन्न  भएको छ । कनकाई –३ स्थित कनकाई उद्योग वाणिज्य संघको सभा हल परिसरमा नेपाल महिला सघ कनकाई नगर  सभापति रेनुका मैनालीको […]

शनिवार, भदौ ३०, २०८०

गुंला पर्वको पृष्ठभूमि नेपाल सम्वत्को यो ११ औं महिना हो । अनि यस गुंला महिनामा पर्ने गुंला पर्व नेवाः समुदायमा विशेष रुपमा अनि काठमाडौँ उपत्यका लगायत नेवा समुदायको बाहुल्यता भएका अन्य ठाउँमा पनि भव्यताका साथ मनाइयो । […]

शनिवार, भदौ ३०, २०८०

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – निराशा र कुण्ठा बढ्ने समय हो, नबुझेको कुनै कुरा छ भने एकान्तमा बसेर दोहोर्याएर प्रयत्न गर्नुपर्छ, नयाँ बाटो पहिल्याउन सकिन्छ । अनावश्यक काममा समय […]

शनिवार, भदौ ३०, २०८०

बिहिवार, भदौ २८, २०८०

कुशे औँसीलाई बुबाको मुख हेर्ने औँसी पनि भनिन्छ । आमाको मुख हेर्ने दिनमा आमाको सम्झना गरियो । गुरु पूर्णिमामा गुरुको सम्झना गरियो भने आजको दिन पिताको सम्मान, सम्झना अनि विशेष समर्पण गर्ने दिन । संसारमा […]

बुधवार, भदौ २७, २०८०

मङ्गलवार, भदौ २६, २०८०

झापा । बिर्तामोड नगरपालिका ४ आनन्दगंजस्थित रुपेश्वर शिव पाञ्चायन मन्दिर निर्माणमा सहयोग पु¥याउने दातालाई एक कार्यक्रमकाबीच सम्मान गरिएको छ । आनन्दगंज भजन कीर्तन मण्डलीले २०५७ सालबाट वालादेवी खरेलको अध्यक्षतामा भजन कीर्तन गर्दै आएको र दाता […]

शनिवार, भदौ २३, २०८०

कनकाई । झापाको कनकाई नगरपालिका –१ र ७ मा रहेको कनकाई बिहानी क्लबद्वारा सञ्चालित बिहानी महिला समूहले तीजको अवसरमा तीज विशेष  सांस्कृतिक कार्यक्रमका साथ सामूहिक दर खुवाएर मनाएको छ। आफ्नो रीतिरिवाज, संस्कृति र परम्परालाई बचाइराख्न […]

शनिवार, भदौ २३, २०८०

मेचीनगर । नारी कल्याणकारी विकास संस्थाले तीजको अवसरमा आयोजना गरेको नृत्य प्रतियोगितामा तारापुञ्ज छोरीबुहारी महिला समूह बिजयी भएको छ । थोप्लेविरान सामुदायिक वनको कार्यालयमा शनिवार आयोजित कार्यक्रममा मेचीनगर भित्रका विभिन्न संघसंस्था सहभागी थिए । प्रतियोगीहरूले तीजका […]

शनिवार, भदौ २३, २०८०