Aamsanchar

धर्म सास्कृति

काठमाडौं –  यमपञ्चक अर्थात् तिहारको पाँचौं तथा अन्तिम दिन आज भाइटीका मनाइँदैछ। आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै टीका लगाइदिन्छन्।  प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन […]

शनिवार, कार्तिक २०, २०७८

नेपालीहरूको दोस्रो ठुलो चाड तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीय तिथिमा भाइटीका पर्छ । यो पर्वका दिन दिदीले भाइलाई र बहिनीले दाजुलाई अनि भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष सम्मानका साथ विधिपूर्वक पूजाआजा गर्छन् […]

शुक्रवार, कार्तिक १९, २०७८

आजको दिन नेपाल उपत्यका भित्र र बाहिर जुनसुकै स्थानमा बसोवासगर्ने नेवार समुदायले नेपाल संवत् अनुसार नयाँ वर्षको पहिलो दिन अर्थात ‘न्हूदँया भिन्तुना’  (नयाँ वर्षको शुभकामना आदान प्रदान) गरि जातिय एकता र पुर्ख्रयौली साझा मौलिक संस्कृतीका […]

शुक्रवार, कार्तिक १९, २०७८

आज तिथि अनुसार गोवरधन पूजा परेन यद्धपि आजको दिन गाईगोरु, हलिफाली अनि अन्य कृषिजन्य औजारहरु पूजा गर्ने चलन छ । कृषिप्रधान नेपाली दैलोहरुमा हिँउदको शुरुवातसंगै वर्खायामभरि थन्काएर राखेका हलो, कुटो, कोदालो लगायतका औजारहरु बाहिर निकालेर […]

शुक्रवार, कार्तिक १९, २०७८

नेवारी समूदायमा आजको दिन म्हपूजा भनेर धुमधामकासाथ मनाउने चलन रहेको छ, नेवारी भाषामा एक अक्षरले बनेका शब्दहरुको बाहूल्यता पाइन्छ, म्ह को शाब्दीक अर्थ चाँही देह या शरीर भन्ने बुझाउँदछ र यसअर्थमा म्ह पूजाको अर्थ आफ्नो […]

शुक्रवार, कार्तिक १९, २०७८

कनकाई । विद्यार्थीहरुलाई मौलिक पर्व, संस्कृति अनि आफ्नो पहिचानको बारेमा जानकारी गराउने उदेश्यले सय बर्ष तिहारको अबसरमा झापाको कनकाई नगरपालिका–३, सुरुंगामा रहेको श्री हरिकुल नमुना माध्यमिक विद्यालयले विद्यालयका विद्यार्थी बिच देउसी भैली कार्यक्रम सम्पन्न गरेको […]

बिहिवार, कार्तिक १८, २०७८

सुखरात्रि बुझ्नका लागि चार विशेष रात्रिहरु पहिले बुझ्न पर्दछ । सनातन दर्शनमा वर्षभरिमा चार रात्रिहरुलाई महत्व र चन्द्रमानका आधारमा विशेष मानिन्छ । यि चार रात्रिहरु वर्षका फरक फरक दिनमा पर्दछन् । पहिलो, भदौ महिनामा पर्ने […]

बिहिवार, कार्तिक १८, २०७८

कार्तिक शुल्क द्वितीया तिथिसम्म मनाइने तिहार पर्वको आरम्भ काग तिहारबाट हुन्छ । काग तिहार कार्तिक कृष्ण त्रयोदशीका दिन पर्दछ । यसवर्ष भनें आजकै दिनमा नर्क चर्तुदशी परेको छ । आजकै दिन त्रयोदशी र चर्तुदशीको तिथी […]

बुधवार, कार्तिक १७, २०७८

इटहरी । नेपालीजनको ….बोलको नरेन्द्र दंगालको देउसी गीत आज इटहरी सुनसरीमा एक औपचारीक कार्यक्रमका बीच लोकार्पण गरिएको छ । वरिष्ठ गायक बालकृष्ण कार्कीको प्रमुख आतिथ्यतामा भएको लोकार्पण कार्यक्रममा विशिष्ठ अतिथिको रुपमा नागरिक समाज इटहरीका अध्यक्ष […]

मङ्गलवार, कार्तिक १६, २०७८

              महोत्तरी :  दीपावली (तिहार) पर्व आजदेखि सुरु हुँदैछ। कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने दीपावलीको पहिलो दिन आज मिथिलामा ‘धनतेरस’ मनाइँदै छ। मिथिलाको जनबोलीमा ‘दिवाली’ भनिने यो पर्वलाई […]

मङ्गलवार, कार्तिक १६, २०७८