किराँतहरुको महान चाड साकेलाको दुईवटा पर्विय पक्षहरु छन्, उधौली र उधौंली । उँगो भन्नाले ठेट नेपाली शब्दमा माथी भन्ने बुझाउँदछ र उँधो भन्नाले तल भन्ने बुझाउँदछ । ठेट नेपाली गीत अनि शव्दावलीहरुमा उँगो र उँधो […]
ताप्लेजुङ। देशमै प्रशिद्धि मानिएको ताप्लेजुङमा अवस्थित पाथीभरा मन्दिर परिसरमा पछिललो एक सातायता आगोलागी जारी छ । आगोलागी दिन प्रतिदिन पाथिभरा मन्दिर तर्फ उन्मुख बन्न थालेको छ । आगो नियन्त्रणका लागि अनेक प्रयास गरिएपनि सम्भव भएको […]
महाभारत युद्धमा अर्जुनले आजकै दिन भगवान श्रीकृष्णबाट मानवतालाई नयाँ दिशा दिने गीता उपदेश प्राप्त गर्नु भएको थियो । जगत कल्याणको ज्ञान प्रदान गर्न शुरु भएको आजको तिथिलाई अर्थात मोक्षदा एकादशीलाई गीता जयन्तीका रुपमा पनि संकल्प […]
आज भब्यताका साथ इसाई धर्मका अनुयाईहरू साैहार्दता तथा खुशियालीको चाड क्रिसमस मनाउँदैछन् । संभवतः संसारभरि धेरै देशहरुमा एकैदिन अर्थात आजैको दिन चारैतिर सार्वजनिक विदा हुनेगर्दछ । विदेश तिर धेरैजसो ठाँउमा जाडोको सिरेटोले आफ्नो गति बढाइसकेको […]
चारपाने । पूर्वमा शक्ति की देवीको रुपमा स्थापित गजुरमुखी शक्तिपिठ धार्मिक स्थल मात्र नभएर पर्यटकिय दृष्टिकोणले पनि प्रशिद्ध स्थलमा पर्छ । इलाम जिल्लाको पश्चिमी क्षेत्र माङसेबुङ गाउँपालिका वडा नं. १ मा रहेको गजुरमुखीमा दैनिक सयौँ […]
मैले मेरा बिभिन्न आलेख र अध्ययनमा नेपालमा रामायण ज्यूँदो छ भनि आएको छु, यसको ज्वलन्त उदहारण नै विवाह पञ्चमी हो । विवाह पञ्चमी प्राचिनकाल देखि नै मिथिलावासीहरुले मनाँउदै आएका छन् र आज पनि उत्तिकै रौनकका […]
माडी । चितवनको माडीमा अयोध्याधाम निर्माण गर्न गुरुयोजना सहितको विस्तृत परियोजना प्रतिवेदन(डीपीआर) तयार भएको छ । डेकोर स्टुडियो प्रालिले अयोध्याधामको गुरुयोजना सहितको डीपीआर बनाएको सो संस्थाका निर्देशक मनोज गुप्ताले जानकारी दिनुभयो । “प्रधानमन्त्री कार्यालय, संस्कृति, […]
एजेन्सी – हिन्दु धर्ममा हरेक कार्यको नियम बनाइएको पाइन्छ । हरेक कार्यलाई धर्म र अनुशासनको नियमले बाँधिएको छ । शास्त्रका अनुसार जब दिनभर काम गरेर थकान महसुस हुन्छ र हामी निदाउनका लागि बिस्तारामा जान्छौँ त्यतिबेला […]
काठमाण्डौ – नौ महिनासम्म भक्तजनका लागि पशुपतिनाथ मन्दिर बन्द गर्नुपर्दा क्षमा माग्न मङ्गलबार बिहान क्षमा पूजा हुने भएको छ । प्राचीनकालदेखि नियमित रुपमा हुँदै आएको भक्तजनको प्रवेश विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्द […]
सोमबारे औंशीको एउटा प्रसंग गएर बिसं १९९० सालको माघ २ गतेको महाभुकम्पसंग गएर ठोकिन्छ, आउनुहोस् आज बिसं १९९० को महाभुकम्पको दिन अनि तिथिलाई केलाएर सोमबारे औंशीको सन्दर्भ जोडौं । बिसं १९९० साल माघ २ गते […]