
झापा । काठमाडौं इनटरनेशनल माउन्टेन फिल्म फेस्टिभल (KIMFF) फाउन्डेसन र ब्रिटिश काउन्सिल द्वारा आयोजित ‘क्यामेरा सिका यंग फिल्म २०२४’ प्रतियोगितामा उत्कृष्ट १० मा झापा सुरुंंगाको श्री हरिकुल नमुना स्कुलका विद्यार्थीहरूले बनाएको वृत्तचित्र पर्न सफल भएको छ । […]
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका–८ ले नयाँ शैक्षिक सत्र सुरु हुनु अगावै स्कुल डाँडामा रहेको अरुणोदय आधारभूत विद्यालयलाई विद्युतीय अटो (ई–रिक्सा) उपलब्ध गराएको छ । बिहीबार एक कार्यक्रमकाबीच वडा अध्यक्ष सन्तकुमार फेउदिनले सो विद्यालयका विद्यार्थीलाई […]
बिर्तामोड । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशको सरकार परिवर्तन नहुने बताएका छन् । राजनीतिक समिकरण फेरिएर संघीय सरकार नयाँ गठबन्धनको बनेसँगै प्रदेश सरकार पनि फेरिने बताइरहेको अवस्थामा मुख्यमन्त्री कार्कीले भने कोशी प्रदेशमा यही […]
धुलाबारी । वैदेशिक शिक्षा आर्जन गर्न जानेहरुका लागि शैक्षिक परामर्श प्रदान गर्दै आएको बिर्तामोड एजुकेशन फाउन्डेशनको पाँचौं शाखा विस्तार भएको छ । स्थापनाको ७ औं वार्षिकोत्सवको अवसरमा झापाको धुलाबारीमा आज विभिवत नयाँ शाखा विस्तार भएको […]
बिर्तामोड नगरपालिकाले ११४औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आज आयोजना गरेको वक्तृत्व कला प्रतियोगितामा कृतिका आचार्य प्रथम भएकी छन्। दिवसको यस वर्षको नारा ‘महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी’ भन्ने शिर्षकमा आयोजित माध्यमिक तह […]
धुलाबारी । झापा मेचीनगर १० धुलाबारीमा रहेको इष्ट होराइजन अंग्रेजी माध्यमिक विद्यालयमा वसन्त उत्सव आयोजना हुने भएको छ । नयाँ पुस्तालाई पुरानो हाट बजार, मेला र संस्कृति सँग जोडनको लागि, विद्यार्थीहरूलाई विद्यालय स्तरबाट नै सरल […]
बिर्तामोड। नेपाल पत्रकार महासंघ झापाको आयोजनामा आमसञ्चार र समावेशी पत्रकारिता विषयक अन्तरक्रिया तथा पत्रकार तारामणि सापकोटाद्वारा लिखित अनुसन्धानमुलक पुस्तकको विमर्श कार्यक्रम मंगलवार बिर्तामोडमा सम्पन्न भएको छ । महासंघको कार्यालयमा आयोजित कार्यक्रममा सहभागीले संविधान र कानूनमा […]
कनकाई । झापाको कनकाई नगरपालिका ७ दुर्गापुर स्थित फक्तालुङ्ग अङ्ग्रेजी माध्यमिक विद्यालयमा स्काउटको वान नाइट क्याम्प फायरिङ् सम्पन्न भएको छ । विद्यालयले आयोजना गरेको क्याम्प फायरिङ् कार्यक्रमलाई कार्यक्रमको प्रमुख अतिथि कनकाई नगर उपप्रमुख तथा नगर […]
तुलसीपुर । तुलसीपुर मेट्रो कलेजमा बिएएलएलबी कार्यक्रममा अध्ययनरत विद्यार्थीका लागि आयोजना गरिएको आधारभुत पत्रकारिता तालिमको समापन गरिएको छ । नेपाल पत्रकार महासंघ दाङ्गको आयोजनामा भएको तालिममा समाचार लेखन, पत्रकारिताका सिद्धान्त, आचारसंहिता लगायतका विषयमा विद्यार्थीहरुलाई प्रशिक्षण […]