Aamsanchar

शिक्षा

नेपालका प्रसिद्ध समाजसेवी, आबाल ब्रह्मचारी, साधु तथा शिक्षा प्रेमी षडानन्द अधिकारी अर्थात् बाला गुरु षडानन्दको जन्म आजको दिन भोजपुर जिल्लामा भएको थियो । भोजपुरको दिङ्ला गडी गाउँमा १९८२ सालमा बाला गुरु षडानन्दको जन्म भएको हो […]

सोमवार, मंसिर १२, २०७९

हल्ट प्राइज पोखरा विश्वविद्यालय २०२२/०२३ का लागी दर्ता कार्यक्रम शुरु भएको छ। शुक्रबार देखि दर्ता सुरु गरिएको हो । पोखरा विश्वविद्यालयले पोखरामा रहेका ६ सम्बन्धन प्राप्त विद्यालय र पोखरा विश्वविद्यालयका ४ आङ्गिक विद्यालय गरेर कुल […]

शनिवार, मंसिर ३, २०७९

बिर्तामोड । मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र व्यवस्थितरुपमा सम्पन्न गर्न झापाका नागरिक समाजका प्रतिनिधिले सरोकारवालाका लागि ११ बुँदे अपिल जारी गरेका छन् । नागरिक अगुवा संस्थाका प्रतिनिधिको मंगलबार […]

मङ्गलवार, कार्तिक २२, २०७९

दाङ । दाङको तुलसीपुरमा रहेको हाम्रो पहुँच माध्यमिक विद्यालयले सहकारी विद्यालय सञ्चालनको अनुमति प्राप्त गरेको छ । तुलसीपुर –७ मा रहेको विद्यालयलाई हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सञ्चालन गर्ने अनुमति प्राप्त गरेको हो । […]

मङ्गलवार, कार्तिक १५, २०७९

   कनकाई । झापाको कनकाई नगरपालिका स्थित सुरुंगामा रहेको श्री हरिकुल नमुना माध्यमिक विद्यालयले तिहारको अवसर पारेर छात्रवृति वितरण, देउसीभैलो र विज्ञान प्रर्दशनी कार्यक्रम गरेको छ । हिजो विद्यालयको प्राङ्गणमा विद्यार्थी, शिक्षक, अभिभावकहरू बिच उक्त […]

शनिवार, कार्तिक ५, २०७९

  कनकाई ।  शताव्दी पुरुष साहित्य सिद्धहस्त सत्यमोहन जोशीको सम्झनामा सुरुङ्गा स्थित हरिकुल नमुना माध्यमिक विद्यालयले श्रद्धाञ्जलि सभा गरेको छ । जोशीको शोकमा आज सरकारले राष्ट्रिय बिदा दिएको छ । कनकाईका धेरै नीति विद्यालयहरूले सरकारको […]

मङ्गलवार, कार्तिक १, २०७९

कनकाई ।  झापाको कनकाई–३, सुरुंगामा रहेको श्री हरिकुल नमुना माध्यमिक विद्यालयले पहिलो पटक  अन्तर विद्यालय हिज्जे प्रतियोता (मास्टर स्पेलिब्रीटी) सम्पन्न गरेको छ । हिजो (विहिबार) श्री हरिकुल नमुना माध्यमिक विद्यालयमा आयोजित विद्यार्थीहरू बिच भएको अतिरिक्त […]

शुक्रवार, असोज २८, २०७९