
धुलावारी। विहीबार ‘साक्षरता सिकाइ क्षेत्रमा रुपान्तरण’‐‘ट्रान्सफर्मिङ लर्निङ स्पेस’) भन्ने मुख्यः नारासहित ५६ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस विविध कार्यक्रमका साथ देशभर मनाइएको छ । यसै अवसरमा झापाको मेचीनगर नगपालिकामा पनि विविध कार्यक्रमका साथ यो दिवस मनाईएको […]
घैलाडुब्बा । प्याब्सन कनकाई नगर समितको आयोजनामा अन्तर विद्यालय अतिरिक्त क्रियाकलाप कार्यक्रम सम्पन्न भएको छ । आज (विहिबार) कनकाई ८ स्थित अरुणोदय अंग्रेजी स्कुलमा भएको कार्यक्रममा कनकाईका १९ वटा विद्यालयको तर्फबाट विद्यार्थीहरूको सहभागिता रहेको थियो […]
विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले ताप्लेजुङमा शैक्षिक सामग्री वितरण गरेको छ । सोमबार एक कार्यक्रमका बिच परिषद्ले शैक्षिक सामग्री वितरण गरेको हो । ताप्लेजुङ फुङ्लिङ नगरपालिका– २ को वीरेन्द्र माध्यमिक विद्यालय र वडा नं. […]
भक्तपुर । नेशनल प्याब्सन भक्तपुरको आयोजनामा परिवर्तित नयाँ पाठ्यक्रम विषयक एक दिने अभिमुखीकरण कार्यक्रम २०७९ सम्पन्न गरेको छ । सदस्य विद्यालयहरूमा अध्यापनरत नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक गरी ५ विषयका कक्षा ४ देखि कक्षा […]
बिर्तामोड । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) झापाले केही सामुदायिक विद्यालयहरुले निजी विद्यालयमा अध्यन गर्ने विद्यर्थीहरुले राज्यबाट प्राप्त हुने सुविधा प्राप्त नहुनेु निजी विद्यालयमा अध्ययन गरे सर्टिफिकेट काम नलाग्ने वा छात्रवृत्ति नपाउने जस्ता […]
मेचीनगर । नेपालकालागि बेलायतको आवासीय राजदुत निकोला पोलाइटले बेलायत सरकार १२ वर्ष उमेर समुहका बालबालिकाले अनिवार्यरुपमा गुणस्तर शिक्षा पाउनु पर्छ भन्ने पक्षमा रहेको बताउनुभएको छ । उहाँले बुधबार झापाको मेचीनगर १२ स्थित सहरेडागी सरस्वती बालकल्याण […]
हल्ट प्राइज पोखरा विश्वविद्यालयको २०२२–०२३ को क्याम्पस डायरेक्टरको रूपमा सूरज राज केशरी चयन भएका छ्न्। ‘हल्ट प्रतियोगिताले विद्यार्थीमा जोस जाँगर थप्ने गरेको र आफ्नो उद्धमी सोच र कल्पनालाई आकार दिन्छ । यस प्रतियोगिताले विद्यार्थीलाई आफ्नो […]
काठमाडौँ महानगरपालिकाले सरकारी स्कुलका विद्यार्थीलाई दैनिक २५ रुपैयाँ खाजा खर्च दिने प्रस्ताव गरेको छ। आइतबार बसेको नगर कार्यपालिकाको बैठकले ८ कक्षासम्म अध्ययन गर्ने सबै बालबालिकालाई २५ रुपैयाँ उपलब्ध गराउने प्रस्ताव गरेको हो। संघीय सरकारले कक्षासम्म […]