
काठमाडौं –२०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)परीक्षा आगामी जेठ १३ गतेदेखि सन्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा सन्चालन गर्ने निर्णय गरेको बोर्ड सदस्य सचिव दुर्गाप्रसाद अर्यालले […]
काठमाडौं- परीक्षालाई व्यवस्थित बनाउन त्रिभुवन विश्वविद्यालयले परीक्षा केन्द्रमा अब सीसी क्यामेरालाई अनिवार्य गरेको छ । त्रिविले सञ्चालन गर्ने वार्षिक परीक्षा प्रणालीअन्तर्गतका परीक्षा सञ्चालन प्रक्रियामा सीसी क्यामेरालाई अनिवार्य गरेको हो । योसँगै त्रिवि परीक्षा नियन्त्रण कार्यालयले […]
मेचीनगर । झापाको मेचीनगर १२ मा अवस्थित श्री माधव संस्कृत विध्याश्रममा १० दिने उद्घोषण एवं व्यक्तित्व विकास तालिम आज सम्पन्न भएको छ । विध्याश्रममा वटुक विध्यार्थीहरुको नेतृत्व र व्यक्तित्व विकासका निम्ति स्थापित विध्यार्थी अक्षय कल्याण […]
इटहरी । इटहरीमा लैङ्गिक हिंसा न्यूनिकरण अभियानलाई थप प्रभावकारी वनाउन सवै सामुदायिक विद्यालयमा लैङ्गिक सम्पर्क ब्यक्ति तोकिएको छ । विद्यालयका शिक्षक मध्ये एक जनालाई लैङ्गिक सम्पर्क ब्यक्ति तोकिएको हो । इटहरीका सवै ३६ वटा विद्यालयमा […]
काठमाडौं । नेपालमा पछिल्लो समय बाँझोपन एक जटिल समस्याको रुपमा देखिएको छ । यसमा महिला र पुरुष दुबैको गल्ती हुने चिकित्सकहरु बताउँछन । बिहे गरेको एक बर्ष सम्म पनि कुनै पनि अस्थायी साधनको प्रयोग बिना […]
दाङ । जनजागृति माध्यमिक विद्यालय लमडरुवा घोराही १० लमडरुवाका सहायक प्रधानाध्यापक श्रीधर घिमिरेको निधन शंकास्पद भएकाले सुक्ष्म अनुसन्धान गर्न विद्यालयले प्रशासनसँग माग गरेको छ । विद्यालयका प्रतिनिधीले सोमवार प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखलाई […]
हापुरे । बबई गाउँपालिका वडा नम्बर ४ हस्तनापुरमा रहेको जनश्रम आधारभूत बिद्यालयको अभिभावक भेला तथा अर्धबार्षिक परिक्षाको नतिजा प्रकाशन कार्यक्रम सम्पन्न भएको छ । बिद्यालयको सुधारका लागि अभिभावकहरुसंग छलफल समेत गरिएको थियो । कार्यक्रममा बोल्दै […]
विर्तामोड । नेपाल शिक्षक संघ विर्तामोडको तेश्रो नगर प्रतिनिधि सभा सम्पन्न भएको छ । संघका कार्यवहाक सभापति लता खरेलको अध्यक्षतामा आयोजित सभामा संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटीको प्रमुख आथित्यता रहेको थियो । शुक्रबार भएको कार्यक्रममा उत्कृष्ट […]
बुधबारे । सीतारमेश बहुमुखी क्याम्पस बुद्धशान्तिको नयाँ नेतृत्व चयन हुने भएको छ । वर्तमान समितिको पदावधि सकिएसँगै नयाँ नेतृत्व चयन हुने भएको हो । नयाँ नेतृत्व चयनका लागि निर्वाचन मण्डल गठन भई नेतृत्व चयनका लागि […]